
अब्बल गायिका बन्ने दौडमा रहेकी सुशिला पाठकको बबाल गीत (With Music Video)
काठमाडौ। छोटो समयमा चर्चाको शिखरमा पुगेकी गायिका सुशिला पाठकले आफ्नो जन्मदिन पारेर आफ्नै गीतको म्युजिक भिडियो सार्बजानिक गरेकी छन्। नेपाली सांगीतिक क्षेत्रमा अब्बल गायिका बन्ने दौडमा रहेकी गायिका पाठकले जन्मदिनको अवसर पारेर आधुनिक डान्सिङ बिटको ‘सानी’ बोलको भिडियो सार्वजनिक गरेकी हुन्। […]