Day: 19 February 2018

#Political

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको प्रारम्भिक सहमतिमा हस्ताक्षर

काठमाडौ। नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति अवेर भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको […]

#Entertainment

नेवाः आर्टिष्ट हेल्थ फण्डको सहयोगार्थ फाइभ स्टार होटलमा दीपा नाइट हुने

काठमाडौ। नेवाः आर्टिष्ट हेल्थ फण्डको सहयोगार्थ सुखावती मल्टी प्रोड्क्सनको आयोजना तथा संझना ल्याब क्लिनिकको प्रस्तुतिमा यही आउने नयाँ बर्ष २०७५ सालको बैशाख २२ गते नेपालभाषाकी चर्चित गायिका दीपा महर्जनको एकल सांझ हुने भएको छ। त्यो पनि काठमाडौको दरबारमार्ग स्थित फाइभ […]

#Crime

पूर्वीनेपालको सुनसरी र मोरङमा गैरकानुनीरुपमा करोडौं कारोबार गर्ने पाँच कंपनीका आठ संचालक पक्राउ

काठमाडौ। नेपाल प्रहरीले गैरकानुनीरुपमा करोडौं रुपैयाँ कारोबार गर्ने पाँच इन्भेस्टमेन्ट कम्पनीका आठ जना सन्चालकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सोमबार छापामारी नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट अनुमति नलिइ सुनसरी र मोरङमा सन्चालन गरिएका वित्तीय संस्थाका […]

#Political

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको ठहर नेपाली कांग्रेस विधिअनुसार चल्न सकेन

काठमाडौ। नेपाली कांग्रेसमा सवैको आशाको केन्द्रको रुपमा देखिएका नेपाली काँग्रेसका नेता तथा सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहले नेपाली काँग्रेस विधिअनुसार चल्न नसकेको ठहर गरेका छन्। Mr.Prakash Man Singh-Sinior Leader of Nepali Congress. प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय […]

#Political

नेपालमा ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौ। आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस । विसं.२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने कार्य भएको छ। १ सय ४ वर्षीय जहानियाँ राणा शासनको […]