
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको प्रारम्भिक सहमतिमा हस्ताक्षर
काठमाडौ। नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति अवेर भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको […]