
अनमोल केसीका डाइहार्ट फ्यानहरुको कुमारी हलमा रुवाबासीदेखि घरमा धर्नासम्म
काठमाडौ। कुनैबेला नेपालका सुपरस्टार भुवन केसीको जस्तो क्रेज थियो–त्यस्तै क्रेज यतिखेर भुवन सुपुत्र अनमोल केसीको रहेको छ। अनमोल केसीको एक छनक र दर्शनको लागि दिनभर प्रतीक्षा गर्ने देखि अनमोललाई भेट्न नपाएमा अनमोलको पुरानो बानेश्वर स्थित घर–ठेगानामा समेत गएर दिनभर मात्र […]