Day: 9 February 2018

#Political

नेपालको सात मध्ये ६ वटा प्रदेशमा मुख्यमन्त्री चुनियो–सवैमा पुरुष नै मुख्य मन्त्री

काठमाडौ। प्रदेश नम्बर ४ बाहेक अन्य ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुको टुंगो लागेको छ । प्रदेश नम्वर १ को मुख्यमन्त्रीमा एमालेका नेता शेरधन राई, तीन नम्बर प्रदेशमा डोरमणि पौडेल संसदीय दलको नेता चुनिएसँगै मुख्यमन्त्री बन्ने पक्का भएको छ। शेरधन राईले एमाले […]

#Social

लागु औषध विरुद्धको जनचेतनामूलक कार्यक्रमवाट विद्यार्थीहरु लाभान्वित–लागु पदार्थ विरुद्ध लाग्न अभिप्रेरित

काठमाडौ। सामाजिक विकासमा अग्रणी संस्था संकल्प विकास केन्द्र नेपालको आयोजनामा लागु औषध नियन्त्रण संवन्धी विद्यार्थीहरु लक्षित जनचेतनामूलक कार्यक्रम संपन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय, लागु औषध नियन्त्रण इकाईको सहयोगमा काठमाडौको कालिकास्थान स्थित दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलमा संकल्प विकास केन्द्र […]

#Entertainment

बुनियाद गीतका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठको कालजयी गीतको नयाँ रिमेकमा अनिल शाहीको बेजोड अभिनय( With Romantic Video)

काठमाडौ। नेपाली आधुनिक संगीतका बुनियाद गीतका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठको गायन रहेको कालजयी गीत साँझ ढलि गयो तिमी नहुंदा दिल यो बेचैन भयो बोलको गीत रिमेक भएको छ। बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजीवको बुनियाद शव्द–रचना तथा अनिल शाहीको संगीत […]

#Political

बंगलादेशकी विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय

काठमाडौ। बंगलादेशका विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको छ। बंगलादेशको ढाकास्थित एक अदालतले बिहीबार उनलाई पाँच वर्षको जेल सजाय तोकेको हो। ७२ वर्षीया जियाले बंगलादेशको बालबालिकाको संस्थाको रकम हिनामिना गरी भ्रष्टाचार […]

#Social

ख्यातिप्राप्त फोटोग्राफर तथा सामाजिक अभियन्ता च्याङ्बा लामालाई संकल्प सामाजिक सम्मान–योगदानको कदर

काठमाडौ। सामाजिक विकासमा अग्रणी संस्था संकल्प विकास केन्द्र नेपालले यो बर्षको संकल्प सामाजिक विकास सम्मान प्रदान गरिएको छ। संकल्प सामाजिक सम्मान–२०७४ वाट ख्यातिप्राप्त फोटोग्राफर तथा सामाजिक अभियन्ता च्याङ्बा लामालाई सम्मानित गरिएको हो। विशेषत अढाई दशकदेखि चुपचाप विभिन्न सामाजिक क्षेत्रमा व्यक्तिगत […]