Day: 6 February 2018

#Social

अमेरिकी सेयर मूल्यमा एक दशकअघिको आर्थिक संकटपछिको सबैभन्दा ठूलो गिरावट–नेपाल र भारतमा समेत प्रभाव

काठमाडौ। विश्वको अत्यन्त बैभवशाली मुलुक अमेरिकाको अमेरिकी सेयर मूल्यमा एक दशकअघिको आर्थिक संकटपछिको सबैभन्दा ठूलो गिरावट आएको छ। सोमबारको कारोबारमा सेयर मूल्यमा एकैदिन ११ सय ७५ अंकको गिरावट आएको हो । ४.६ प्रतिशतको गिरावटसहित अमेरिकी सेयरबजार ‘डाऊ जोन्स’ बन्द भएको […]

#Social

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती समुदायलाई हस्तान्तरण

काठमाडौ। नेपालका चर्चित र्हाँस्य कलाकार धुर्मुस–सुन्तली दम्पतिको धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ। मंगलवार आयोजित विशेष हस्तान्तरण कार्यक्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण मण्डललाई बस्तीको साँचो हस्तान्तरण गरेकी हुन्। […]

#Social

योगेश वैद्यको Forgotten Melodies र गायिका रिता महर्जनको Rita @ Her Best दुई गीति एल्बमको विमोचन

काठमाडौ। नेपालका वरिष्ठ कवि एवम् साहित्यकार तथा नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित गीत वरिष्ठ गायक एवं संगीतकार योगेश वैद्यको Forgotten Melodies र गायिका रिता महर्जनको Rita @ Her Best नेपाल भाषाका दुई गीति एल्बमको विमोचन भएको छ। सीतामा स्मृति […]

#Political

चूडामणि शर्माको काठमाडौको बूढानिलकण्ठ स्थित घरमा मंगलबार दिउँसै तोडफोड

काठमाडौ। नेपालका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माको काठमाडौको बूढानिलकण्ठ स्थित घरमा मंगलबार दिउँसै तोडफोड भएको छ। प्रहरी मुख्यालयका प्रवक्ता डीएसपी मनोज न्यौपानेका अनुसार मंगलबार दिउँसो नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले घरमा तोडफोड गरेका हुन्। तोडफोडले घरको तीनवटा […]

#Political

 नेपालका अत्यन्त सफल संचार उद्यमी तथा व्यवसायी अजयराज सुमार्गीको रोक्का भएको सवा २ अर्ब रुपैया नरोक्न आदेश

काठमाडौ। सर्वोच्च अदालतले नेपालका अत्यन्त सफल संचार उद्यमी तथा व्यवसायी अजयराज सुमार्गीले विदेशबाट ल्याएको रकम नरोक्न अन्तरिम आदेश दिएको छ। नेपाल राष्ट्र बैंकले रोक्का गरिदिएको सबा २ अर्ब रुपैयाँ निकासा गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतको मंगलबारको आदेशसँगै राष्ट्र बैंकले […]

#Arts and crafts

लाभिज व्युटी लञ्ज बौद्धमा पनि विस्तार

काठमाडौ। व्युटी थेरापीको अग्रणी संस्था लाभिज व्युटी लञ्ज एण्ड ट्रेनिङ सेन्टरले काठमाडौको न्यूरोडको अपार सफलता पश्चात यसलाई काठमाडौकै बौद्धमा पनि विस्तार गरेको छ। दुबईवाट ट्रेन्ड तथा दुबईमा नै व्युटी संवन्धी स्पेशलाइज गरेर नेपालमा व्युटी थेरापीको व्यवसाय शुरु गरेर आमूल क्रान्तिकारी […]