Month: February 2018

#Entertainment

अमेरिकामा नेपालीहरुको रमाइलो होली

मेरिल्याण्ड (अमेरिका)। रंगको पर्व होली पर्वको रमाइलो अमेरिकाको मेरिल्याण्डमा पनि शुरु भएको छ। यस उत्सवमा अमेरिकामा रहेकी प्रसिद्ध मोडल रिमा केसी लगायत गुराँस, ऐश्वर्य, सुनिता, मनिषा, सीता, नानुका लगायतले उत्सवलाई महाउत्सव नै बनाएर रंगहरुको पर्व होली पर्व मनाएका छन्। कार्यक्रम […]

#Social

नेपाल परम्परागत बौद्ध धर्म संघ कान्तिपुर शाखाको चौथो अधिवेशनवाट नयाँ कार्य समितिको चयन

काठमाडौ। नेपाल परम्परागत बौद्ध धर्म संघ, कान्तिपुर शाखाको ९औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन संपन्न भएको छ। संस्थाको कार्यालय गुणाकर महाविहार, ज्याठा, छुस्याबहालमा अधिबेशन भएको हो। संस्थापक अध्यक्ष रेबरत्न बज्राचार्यको सभापतित्वमा भएको अधिवेशन कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.नरेशमान बज्राचार्य, अध्यक्ष, […]

#Social

इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टर ललितपुरको बृहत अपाङ्ग अधिकार कार्यक्रम

ललितपुर। अपाङ्ग अधिकारको क्षेत्रमा अग्रणी संस्था इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टर ललितपुरले बृहत अपाङ्ग र्याली गरेर उनीहरुको अधिकारको सुनिश्चितताको लागि माग गरेका छन्। मंगलवार आयोजित बृहत कार्यक्रममा जावलाखेल चोकबाट पुल्चोक स्थित ललितपुर महानगरपालिकाको कार्यालयको प्राङ्गणसम्म अपांगता भएका व्यक्तिहरूले सहयोगी सहितको र्याली गर्दै अपांगता […]

#Entertainment

ख्यातिप्राप्त अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ दाहसंस्कार

काठमाडौ। बलिउडको अत्यन्त ख्यातिप्राप्त अभिनेत्री श्रीदेवी कपुरको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ। बुधबार मुम्बईस्थित विले पार्ले समाज दाहसंस्कारस्थलमा श्रीदेवीको अन्तिम संस्कार गरिएको हो। श्रीदेवीको पार्थिव शरीरमा उनका पति बोनी कपुरले दागबत्ती दिएका थिए। यसक्रममा ७ किलोमिटर लामो शवयात्रामा हजारौं […]

#Entertainment

अब्बल गायिका बन्ने दौडमा रहेकी सुशिला पाठकको बबाल गीत (With Music Video)

काठमाडौ। छोटो समयमा चर्चाको शिखरमा पुगेकी गायिका सुशिला पाठकले आफ्नो जन्मदिन पारेर आफ्नै गीतको म्युजिक भिडियो सार्बजानिक गरेकी छन्। नेपाली सांगीतिक क्षेत्रमा अब्बल गायिका बन्ने दौडमा रहेकी गायिका पाठकले जन्मदिनको अवसर पारेर आधुनिक डान्सिङ बिटको ‘सानी’ बोलको भिडियो सार्वजनिक गरेकी हुन्। […]

#Political

११ दिनपछि ओली नेतृत्वको सरकारमा चारजना मन्त्री थपियो

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि प्रधानमन्त्री ओलीले सोमबार दोस्रोपटक नेकपा एमाले र माओवादी केन्द्रबाट दुई–दुईजनालाई सरकारमा सामेल गरेका हुन्। नेकपा एमालेबाट महासचिव ईश्वर पोखरेल–रक्षा र डा. युवराज खतिवडा–अर्थमन्त्री बनेका छन्। […]