Month: January 2018

साउदी सरकारको विरुद्ध प्रदर्शन गर्ने साउदी अरबका ११ जना राजकुमार पक्राउ

काठमाडौ। साउदी सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका साउदी अरबका ११ जना राजकुमार पक्राउ परेका छन्। साउदी सरकारले राजपरिवारलाई उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा कटौती गर्ने घोषणा गरेपछि उनीहरुले राजधानी रियादमा…

नेपाली पत्रकारिताको इतिहासमा समावेशी पत्रकारिताको पहिलो कुम्भ मेला–बृहत मिडिया फेस्टिभल

काठमाडौ। नेपाली पत्रकारिताको इतिहासमा व्यावसायिक पत्रकारिताको आधार समावेशी सञ्चार नारासहित पहिलो पल्ट मिडिया फेस्टिभल संपन्न भएको छ। शनिवार ललितपुरको पाटन दरबारस्क्वायर स्थित भण्डारखाल बगैचामा भव्य रुपमा मिडिया फेस्टिभल संपन्न भएको…

बलिउडकी विश्वप्रसिद्ध महंगी अभिनेत्री दीपिका पादुकोण ३२ औ जन्मदिनमा अझ बोल्ड एण्ड ब्युटीफुल

काठमाडौ। बलिउडकी विश्वप्रसिद्ध चर्चित अभिनेत्री दीपिका पादुकोणले शुक्रबार ३२ औं जन्मदिन मनाएकी छन्। सन् २००७ मा ‘ओम शान्ति ओम’ फिल्ममा डेब्यू गरेकी दीपिकाले १० बर्षको फिल्म जीवन दजर्नौ–दर्जन फिल्म खेलिसकेकी…

जाडो छल्न नेपालगञ्ज बसेका पूर्वराजा ज्ञानेन्द्रको पक्षमा दाङमा नाराबाजी राजा आऊ देश बचाऊ

काठमाडौ। काठमाडौको जाडो छल्नका लागि पश्चिम नेपालमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार दाङ पुगेका छन्। दाङमा ज्ञानेन्द्रले दुई धार्मिक स्थलको दर्शन पूजा संगै सर्वसाधारणसग भेट गरेका छन्। ज्ञानेन्द्रले दाङमा सधै…

नेपालका प्रभावशाली नेता केपी शर्मा ओलीलाई झाडापखालाको समस्या–स्वास्थ्यमा हाल पूर्ण सुधार

काठमाडौ। नेपालको नयाँ प्रधानमन्त्रीको रुपमा लिइएका अत्यन्त प्रभावशाली नेपालको राजनेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको केही दिनयता स्वास्थ्यमा खराबी आएको हो। स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाह बमोजिम भक्तपुरको…

माघ २४ गते राष्ट्रिय सभाको चुनाव तोकियो–प्रदेशको मुकाम तोकिएन–देशभर विरोधको आगो

काठमाडौ। नेपाल सरकारले यही माघ २४ गते बुधवारका दिन राष्ट्रिय सभा चुनाव गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते बुधवारका दिन राष्ट्रिय सभाको…