Month: January 2018

११ बर्षपछि फेरि पृथ्वी जयन्ती तथा एकता दिवस

काठमाडौ। ११ बर्षपछि नेपालमा नेपाल निर्माता मानिएका पृथ्वीनारायण शाहको जन्म–जयन्ती मनाउन नेपाल सरकार अग्रसर भएको छ। नेपाल सरकारले पुथ्वी जयन्तीको आज पुष २७ गतेको दिनलाई सरकारी तवरवाटै सार्वजनिक विदा दिएर…

इनर व्हील दिवसमा न्यायाधिस सपना प्रधान मल्लव्दारा श्रीमान भन्नुपर्ने बाँध्यताको पर्दाफास

काठमाडौ। नेपालकी अत्यन्त चर्चित न्यायाधिस सपना मल्ल प्रधानले कहिले पनि आफ्नो श्रीमानलाई श्रीमान भन्ने गरेकी छैनन्। श्रीमानलाई दुलहा भन्न नै न्यायाधिस मल्लले रुचाएकी छन्। अनि आफूलाई श्रीमानको श्रीमती नभइकन दुलही…

नेपालभाषाको हाँस्य सिरियल ख्वताबजीको ऐतिहासिक कीर्तिमान–७ सय एपिसोडको गौरबमय प्रसारण

काठमाडौ। स्वताबजी हाँस्य सिरियल नेपालभाषाको पहिलो लामो समयदेखि प्रसारित पहिलो सिरियल बनेको छ। यही पुष २९ गते यस नेपालभाषाको अत्यन्त लोकप्रिय सिरियल स्वताबजीले प्रसारणको ऐतिहासिक कीर्तिमान ७ सय एपिसोड पूरा भएको…

अमेरिकामा एउटै नामवाट दुईवटा नेपाली ग्ल्याम क्यालेण्डर एक पछि अर्को प्रकाशित हुंदा सवै अलमल

भर्जिनिया(अमेरिका)। अमेरिकाको मेरिल्याण्ड राज्यको भर्जिनियावाट नयाँ बर्ष २०१८ को अवसरमा नेपालका ख्यातिप्राप्त ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले ग्ल्याम क्यालेण्डर–२०१८ प्रकाशित गरेको महिना दिन नपुग्दै सोही नामको अर्को क्यालेण्डर प्रकाशित भएको छ।…

लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीय त्रसित

लमजुङ। प्राकृतिक छटाले भरिपूर्ण पहाडी जिल्ला लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त बनेका छन्। सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो। भिरालो जमिनबाट…

डा.गोविन्द केसीको रिहाइको माग गर्दै समर्थकहरुको प्रदर्शन

काठमाडौ। सर्वोच्च अदालतको अवहेलना गरेकोमा पक्राउ परेर आज मंगलवार विहानै सर्वोच्च अदालतमा हाजिर गराइएका डा.गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा बिहानैदेखि प्रदर्शन भएको छ। डा. केसीका समर्थकहरुले उनको रिहाइ र…