Month: January 2018

आंट र साहसका धनी निर्माता तथा निर्देशक प्रमोद भण्डारीको नयाँ फिल्म आक्रान्त

काठमाडौ। एक पछि अर्को चलचित्र निर्माण तथा निर्देशन गर्नु भनेको नेपालको सन्दर्भमा फलामको चिउरा चपाउनु बराबर हो। यसो हुनुको एउटै कारण नेपालमा नेपाली चलचित्र भनेजस्तो चल्न नसकेरै हो। पहिला जस्तो…

असन क्षेत्रमा चारपांग्रे प्रवेश निषेध–आपतकालिन अवस्थामा रोक नलगाइने

काठमाडौ। आज मिति २०७४ साल माघ २ गते मंगलबारबाट काठमाडौको असन क्षेत्रमा चार पांग्रे सवारी साधन निषेध गरिएको छ । सवारी निषेधको यो नियम सार्वजनिक भएयता सर्वसाधारणवाट मिश्रित किसिमका प्रतिक्रियाहरु…

२०औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस–सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार

काठमाडौ। विसं. १९९० साल माघ २ गते गएको महाभूकम्पको सम्झनामा आज भूकम्प सुरक्षा दिवस। भूकम्पवाट बच्ने तथा बचाउने सोच सहित यो बर्ष २० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने कार्य…

आगो बाल्ने गायिका रितु कंडेलको जवानीमा बबाल गीत

काठमाडौ। नेपालका ख्यातिप्राप्त गीतकार कृष्णहरि बरालले गायिका रितु कंडेलको जवानी हेरेरै तत्काल जवानी संवन्धी गीत लेखेका थिए। सोही गीत गाएर रितु चर्चाको शिखरमा पुगेको उनी आफैले ठोकुवा गरेकी छन्। आफू…

दक्षिण अमेरिकी मुलुक पेरुमा शक्तिशाली भूकम्प

काठमाडौ। दक्षिण अमेरिकी मुलुक पेरुको दक्षिण पश्चिमी तटीय क्षेत्रमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने ६५ जना घाईते भएका छन्। धेरै भवनहरु…

आज माघी अर्थात मकर सङ्क्रान्ति–थारुहरुको महान पर्व माघी–घ्यू–चाकु सन्हूः

काठमाडौ। आज माघी अर्थात मकर सङ्क्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ। साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य…