Month: January 2018

चित्र–बिचित्रको गजबको रमाइलो कमेडी सिरियल चित्र–बिचित्रको पहिलो एपिसोड (With Comedy Film Chitra Bichitra)

काठमाडौ। जे देखिन्छ त्यो हुन्न । जे हुन्छ त्यो देखिन्न। यो समाजको चित्र,जसलाई आफ्नो थान्छौ। असल र राम्रो मान्छौ। हुन्छ त्यो नै बिचित्र अनि चित्र बिचित्र। मानिसको सामाजिक जीवनमा यिनै…

तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होसार–चरा बर्ष पूरा–कुकुर बर्षको प्रारम्भ

काठमाडौ। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने नयाँ बर्ष सोनाम ल्होसार बिहीबार विविध कार्यक्रमका साथ मनाइएको छ। मञ्जुश्री पात्रोअनुसार बिहीबारदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ। हरेक…

दुवै किडनी फेल भएका पप–सम्राट ओमविक्रम बिष्टको उपचार्थ अमेरिकामा सहयोग कार्यक्रम

काठमाडौ। दुवै किडनी फेल भएर अमेरिकाको न्यूयोर्कमा उपचार्थ रहेका नेपालका पप–सम्राट ओमविक्रम बिष्टको सहयोगार्थ अमेरिकामा भव्य सांगीतिक कार्यक्रम संपन्न भएको छ। रिभेल इभेन्ट इन्कका म्यानेजिङ डाइरेक्टर तथा प्रसिद्ध गायक राजेश…

निर्माता ध्रुबरत्न शाक्यको ७५ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। नेपाली चलचित्र उद्योगको कुनैबेलाका हस्ती नै मानिएका चलचित्र निर्माता तथा हल व्यवसायी ध्रुबरत्न शाक्यको ७५ बर्षको उमेरमा निधन भएको छ। विहीवार निर्माता शाक्य स्वयम्भुस्थित घरमा आराममा रहेको बेलामा निधन…

अडानको चौथो राष्ट्रिय परिषदको अडानमय बैठक हेटौडामा भव्य रुपमा हुने

काठमाडौ। नेपाल अडिटर्स एशोसिएसन (अडान) को चौथो राष्टिय परिषदको बैठक हेटौडामा हुने भएको छ। मिति २०७४ साल फाल्गुण ११ र १२ गते हेटौडामा हुने भएको हो। उक्त वैठक सम्पन्न गर्न…

अमेरिकाको प्रतिष्ठित फिल्म फेस्टिभलमा दुई नेपालीे फिल्ममेकरको फिल्म छनौट

न्युयोर्क । अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्वकै प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलको ८ औं संस्करणमा दुई नेपाली फिल्ममेकरहरुको फिल्म पर्न सफल भएको छ। विगत केही समयदेखि अमेरिकाको न्यूयोर्क शहरमा बसेर…