
नेपालमा विदेशी नक्कली डाक्टर गिरफ्तार
काठमाडौ। नेपालमा नेपाली मात्र नक्कली डाक्टर नभइकन विदेशी डाक्टर पनि नक्कली भेटिएको छ। ती विदेशी नक्कली डाक्टरहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। त्यसरी पक्राउ पर्ने विदेशी नक्कली डाक्टरमा २० जना रहेको प्रहरीले जनाएको छ।त्यसरी पक्राउ पर्ने डाक्टरहरुमा अमेरिका, चीन लगायतका […]