Day: 25 January 2018

#Entertainment

 नेपाली चलचित्रमा अमेरिकन प्रहरीको पोशाक तथा कारको बबाल प्रयोग

काठमाडौ। अमेरिका जस्तो व्यस्त अनि कठिन देशमा नेपाली चलचित्रको छायाँकन त्यो पनि अमेरिकन प्रहरीको ड्रेस तथा सवारी प्रयोग गरेर गरिनु अत्यन्त चुनौति नै मानिन्छ। हम्मेसी अमेरिकामा रहेकाहरुले पनि सजिल्लै गर्न नसक्ने कार्य क्यानाडामा रहेका नेपाली कलाकार ईश्वर थापाले गजबले गरेर […]

#Entertainment

अत्यन्त व्यस्त नयाँ बानेश्वर सडक किनारको इनारमा पानी भर्दैगरेकी नायिका भेटियो

काठमाडौ। काठमाडौको अत्यन्त व्यस्त नयाँ बानेश्वरको सडक किनारमा अझैपनि पानी भर्ने इनार रहेको छ। त्यो पानी भर्ने इनार पानीको काकाकुल नयाँ बानेश्वरका स्थानीय बासिन्दाहरुको लागि प्राण जस्तो नै बनेको छ। व्यस्त सडकमा नै रहेको त्यो बेखवर इनारको उचित संरक्षण तथा […]

#Entertainment

चलचित्र दर्ता गर्दा कुनै पनि संघ संस्थाको अब उप्रान्त सिफारिस नचाहिने

काठमाडौ। क्रान्तिकारी जुझारु चलचित्र निर्माता तथा निर्देशक नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ नेपालले नवनियुक्त चलचित्र विकास वोर्डकी अध्यक्षलाई बधाई तथा ज्ञापन पत्र बुझाएको छ। नवनियुक्त चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना तथा बधाई […]

#Political

राष्ट्रिय सभाको निर्वाचनमा कोमल ओलीसहित १७ जना निर्विरोध

काठमाडौ। यही आउने माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध भएका छन् । मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध भएका हुन् । बाँकी ३९ सांसदका लागि भने २४ गते बहुमतीय र एकल […]

#Crime

यौन शोषणको आरोपमा अमेरिकाको डाक्टरलाई १ सय ७५ बर्षको जेल सजाय

काठमाडौ। अमेरिकाको एक अदालतले अमेरिकाका ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा १ सय ७५ वर्षको जेल सजाय सुनाएको छ। १ सय ६० जना पीडितको बयानपछि अदालतले उनलाई जेल सजाय सुनाएको हो। नस्सारले माफी माग्ने प्रयास गरे […]

#Social

अव बृद्धभत्ता ६५ बर्षमा पाइने–पाँच बर्ष घटाइयो

काठमाडौ। नेपाल सरकारले ७० बर्ष पुगिसकेका बृद्ध–बृद्धालाई दिदैआएको बृद्धभत्ता अव ६५ बर्ष पुग्नासाथ नै दिने भएको छ। देउवा सरकारले जानेबेलामा बृद्ध–बृद्धाहरुको लागि पाँच बर्ष उमेर घटाएर राम्रो कार्य गरेका छन्। प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषदको […]