
राष्ट्रिय तथा अन्तरराष्ट्रिय सेवा गर्ने महिलाहरुको सवैभन्दा ठूलो संस्था इनर व्हीलको नेपालमा डिस्ट्रिक्ट कन्फरेन्स
काठमाडौ। इनर व्हील क्लब स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय सेवा गर्ने महिलाहरुको सवैभन्दा ठूलो संस्था हो। जसमा संसारका १ सय ३ भन्दा वढी राष्ट्रहरुमा ३ हजार ८ सय ९५ क्लबहरुमा १६८ डिस्ट्रिक्टहरुमा १ लाख भन्दा वढी सक्रिय सदस्यहरु छन्। यसका सदस्यहरु […]