
चाबहिल लायन्स क्लबको आयोजनामा ४५ कन्याहरुको सामूहिक बेल–विवाह
काठमाडौ। संस्कृति संरक्षण एवम् मितव्ययिताको लागि लायन्स तथा लियो क्लब चाबहिलले हरेक दुई वर्षमा आयोजनामा सामूहिक बेल–बिबाह गरिदैआएको छ। यसैक्रममा यो बर्ष माघ ७ र ८ गते दुईदिन सामूहिक बेल–बिबाह कार्यक्रमको आयोजना भएको छ। बेल–बिबाहमा नेवार सम्प्रदायका तीन वर्ष देखि […]