
प्रियंका कार्कीले ११ करोड पाएमा एउटा मात्र फिल्म खेल्ने
काठमाडौ। नेपाली फिल्मकी अत्यन्त व्यस्त अभिनेत्री प्रियंका कार्कीका एक पछि धेरै फिल्महरु रिलिज भैरहेको छ। ती फिल्महरुको व्यापार छक्का–पञ्जा वाहेक प्रायको औसत हुने गरेको छ। तरपनि, प्रियंकाको दौडमा अरु खासै नायिका नभएको कारण एकताका रेखा थापा बिजी बनेजस्तै प्रियंका […]