Day: 5 January 2018

#Entertainment

बलिउडकी विश्वप्रसिद्ध महंगी अभिनेत्री दीपिका पादुकोण ३२ औ जन्मदिनमा अझ बोल्ड एण्ड ब्युटीफुल

काठमाडौ। बलिउडकी विश्वप्रसिद्ध चर्चित अभिनेत्री दीपिका पादुकोणले शुक्रबार ३२ औं जन्मदिन मनाएकी छन्। सन् २००७ मा ‘ओम शान्ति ओम’ फिल्ममा डेब्यू गरेकी दीपिकाले १० बर्षको फिल्म जीवन दजर्नौ–दर्जन फिल्म खेलिसकेकी छन्। जति उमेर बढ्दै गएको छ–त्यति नै उनी राम्री हुदै […]

#Political

जाडो छल्न नेपालगञ्ज बसेका पूर्वराजा ज्ञानेन्द्रको पक्षमा दाङमा नाराबाजी राजा आऊ देश बचाऊ

काठमाडौ। काठमाडौको जाडो छल्नका लागि पश्चिम नेपालमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार दाङ पुगेका छन्। दाङमा ज्ञानेन्द्रले दुई धार्मिक स्थलको दर्शन पूजा संगै सर्वसाधारणसग भेट गरेका छन्। ज्ञानेन्द्रले दाङमा सधै आइरहने वातावरण निर्माण हुने अपेक्षा गदै यसैगरी जनतासँग भेट भइरहने […]

#Political

नेपालका प्रभावशाली नेता केपी शर्मा ओलीलाई झाडापखालाको समस्या–स्वास्थ्यमा हाल पूर्ण सुधार

काठमाडौ। नेपालको नयाँ प्रधानमन्त्रीको रुपमा लिइएका अत्यन्त प्रभावशाली नेपालको राजनेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको केही दिनयता स्वास्थ्यमा खराबी आएको हो। स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाह बमोजिम भक्तपुरको बालकोट निवासमा नै बेडरेष्टमा रहेका छन्। जसको कारण तिव्र राजनीतिक […]

#Political

माघ २४ गते राष्ट्रिय सभाको चुनाव तोकियो–प्रदेशको मुकाम तोकिएन–देशभर विरोधको आगो

काठमाडौ। नेपाल सरकारले यही माघ २४ गते बुधवारका दिन राष्ट्रिय सभा चुनाव गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते बुधवारका दिन राष्ट्रिय सभाको चुनाव गर्ने निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगले सरकारलाई माघ […]

#Entertainment

कहिलेकाही फुर्सद मिल्दा संझ्नै पर्ने त्यो दैबले ठगेको मान्छेको अत्यन्त मार्मिक भिडियो सार्वजनिक (With Music Video)

काठमाडौ। आफूभन्दा अत्यन्त प्यारो मान्छेको मोवाइलमा फोन आइरहेकै बेला कार ड्राइभ गर्दै गरेका प्रेमी सडक दूर्घटनामा पर्नुको दुःखदायी घटना शायद माया गर्नेहरुका लागि अत्यन्त नमिठो घटना नै हो। त्यसमाथि, सोही दूर्घटनाको कारण अपाङ बनेर व्हीलचेयर प्रयोगकर्ता बन्नुको त्यो पीडा प्रेमीको […]

#Fashion

विवाहिता महिलाहरुको मिसेज ब्युटी क्वीनमा सुदीक्षा आचार्य मिसेज व्युटी क्वीन

काठमाडौ। विवाहिता महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगिता संपन्न भएको छ। जसमा काठमाडौं बूढानीलकण्ठकी सुदीक्षा आचार्य भट्टराई पहिलो बनेकी छन्। सिजन मिडियाले आयोजना गरेको लेट मि इन मिसेज ब्युटी क्वीन नेपालमा सुदीक्षाले पहिलो […]