Month: December 2017

#Entertainment

आफ्नो गाउं–ठाउंको विकास आफैले गर्नुपर्ने नायिका बिमला केसीको बुलन्द आवाज

काठमाडौ। नेपाली जनतामा भिजन तथा मिसन भन्ने दुवै कुरा भएमा अवश्य पनि देश विकास हुन्छ। भिजन तथा मिसनको अभावमा नै विशेष गरेर नेपालीहरु सरकार र नेताहरुको आशामा हुने गर्दछ। त्यही आशा र विश्वासले सधै पछाडि पर्ने गरेको पाइएको छ। आफ्नो […]

#Social

बेलायती राजकुमार ह्यारीको हुनेवाली पत्नी मेगान मार्केल विवाह अगाडि नै गर्भवती

लण्डन। बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगान मार्केल वीच विवाह हुने त पक्का–पक्की भैसकेको छ। बेलायतका राजदरवार बगिंघम दरवारमा दुवैवीच इन्गेजमेन्ट पनि भैसकेको छ। दुवैवीच आउने बर्षको मे महिनामा विवाह हुने निश्चित छ।   दुवैवीचको लामो समयको प्रेम–प्रसंगलाई चांडै […]

#Social

मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको कोरसाङ चेपाङ गाउंमा सामाजिक सहयोग

काठमाडौ। नेपालको इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा अग्रणी संस्था मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले विशेष सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले धादिङमा आयोजित कार्यक्रममा सहयोग गरेको हो। धादिङको बेनीघाट जोगिमारास्थित कोरसाङ चेपाङ गाउंमा रहेको श्रीकोरेसाङ आधारभूत विद्यालयमा अध्ययनरत १ सय जना […]

#Social

नेपालका रेकर्डेट रक्तदाताको १५२ औं पटकको नयाँ रेकर्ड–प्रेमसागर कर्माचार्यलाई विशेष सम्मान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को रेकर्ड कायम गरेका छन्। १ सय ५२ औं पटकको रक्तदान गरेर कर्माचार्यले उक्त रेकर्ड कायम गरेका हुन। आइतवार काठमाडौको ज्ञानेश्वर स्थित नारायण चौरमा महिला जागरण समूहव्दारा आयोजित रक्तदान कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यले १ […]

#Fashion

भारी नगद पुरस्कार सहितको यो बर्ष पनि लिट्टल च्याम्प–२०१८ र टीन स्टार नेपाल–२०१८ हुने

काठमाडौ। इभेन्ट म्यानेजमेन्टको दुनियाँमा नेपालमा अब्बल कंपनी मानिएको मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले यो बर्ष पनि लिट्टल च्याम्प–२०१८ र टीन स्टार नेपाल–२०१८ गर्ने भएको छ। यसको लागि प्रारम्भिक अडिसन शुरु भैसकेको र भाग लिन चाहनलेहरुले सक्दो चाँडो संपर्क गर्न आयोजक मर्निङ ग्लोरी […]

#Social

मतदाता परिचय–पत्र वितरण–स्थानीय निर्वाचनमा मतदाता परिचय पाएकाले सोही प्रयोग गर्न पर्ने

काठमाण्डौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको चुनावका लागि मतदाता परिचय पत्र मंगलवार र बुधवार दुई दिनसम्म बाँडिने निर्वाचन आयोगले जनाएको छ। दोश्रो चरणको निर्वाचन हुने […]