Month: December 2017

चितवनमा प्रचण्डव्दारा आफ्नो लागि आफैवाट मतदान

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट आफ्नो लागि आफैवाट मतदान गरेका छन्। बिहान ७ बजेर १३ मिनेट जाँदा प्रचण्डले…

झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफैले आफैलाई मतदान गर्न पाएन

काठमाडौ। पूर्वी नेपालको झापामा उत्साहजनकरुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाएन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्वमहामन्त्री…

मतदानमा बम आतंकको त्रास–पुरानो नैकाप र ठैवमा बम विस्फोट–मतदातालाई तर्साउने असफल प्रयास

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगवाट देशभर भैरहेको छ। मतदाताहरुमा अत्यन्त उत्साह देखिएको छ। यस उत्साहलाई खलल पार्न र मतदाताहरुलाई हतोत्साहित पार्न बम आतंक काठमाडौ उपत्यकामा फैलिएको छ। विहान…

पूर्वी नेपालको मोरङमा सबैभन्दा बढी मतदान केन्द्र

काठमाडौ। दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको आज भइरहेको निर्वाचनमा सबैभन्दा बढी मतदान केन्द्र पूर्वी नेपालको मोरङमा रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार मोरङमा ७ सय ५८ मतदान केन्द्र…

नेपालका ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ सिटका लागि मतदान

काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको मतदान आज मंसीर २१ गते विहीवार विहान ७ बजेवाट सुरु भएको छ। सांझ ५ बजेसम्म मतदान गर्न सकिन्छ। नेपालका ४५ जिल्लामा प्रतिनिधिसभाका १…

मतदाता परिचय–पत्र नभएमा मतदाता परिचय खुल्ने सरकारी कागजपत्र देखाएर मतदान गर्न मिल्ने

काठमाडौ। मंसीर २१ गते बिहीबार हुने दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नागरिकतालगायत तस्वीर टाँस भएका सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था…