Month: December 2017

पहिलो चरणको निर्वाचनको मतगणना शुरु–दोश्रो चरणको शुक्रबारवाट हुने

काठमाडौ। पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा विहीवार साँझ पाँच बजेदेखिनै मतगणना शुरु भएको छ। पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र प्रदेश सभाका ७४ क्षेत्रमा मंसिर १० गते निर्वाचन…

नेपालका ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६७ प्रतिशत मतदान

काठमाडौ। नेपालका ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बिहीबार दोस्रो चरणमा भएको निर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ। ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सिटका लागि मतदान भएको…

नेपाली कांग्रेसको पराजय मानसिकता-नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरावाट काठमाडौका मेयर उपर दूर्व्यवहार

काठमाडौ। काठमाडौ क्षेत्र नंबर ९ का नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरा युरेक रञ्जितले काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य माथि दूव्र्यवहार गरेका छन्। मेयर शाक्यलाई मतदान केन्द्रमा आएको विषयमा विवाद…

नेपालको ४५ जिल्लामा भैरहेको निर्वाचनमा कडा सुरक्षा–निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने

काठमाडौ। नेपालका ४५ जिल्लामा भइरहेको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन भइरहेका जिल्लाहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ।…

मधेसका जनतालाई मतदान नगर्न भनिरहेकै बेला स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत पक्राउ

जनकपुर। नेपालको तराई–मधेसमा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले बताएका छन्।…

काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यव्दारा आफ्नो लागि आफैव्दारा मतदान

काठमाडौ। काठमाडौ महानगरपालिकाका कर्मशील मेयर विद्यासुन्दर शाक्य तथा काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशका अत्यन्त लोकप्रिय बाम–गठवन्धनका उम्मेदवार डा.अजयक्रान्ति शाकयले काठमाडौ महानगरपालिका वडा नंबर २१ स्थित लगनको फसी गाँवाट मतदान केन्द्रमा…