Month: December 2017

मुस्ताङ तथा रुकुम पूर्वको जिल्लामा बाम–गठवन्धनका उम्मेदवारहरुको शानदार जित

काठमाडौ। हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्। उनका…

सवै निर्वाचनमा व्यस्त बनेको समय रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य रगतको जोहो गर्नमा नै व्यस्त

काठमाडौ। दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सवै व्यस्त बनिरहेको बेला विहीवार नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य भने रगतको जोहो गर्नमा नै व्यस्त बनेका थिए। निर्वाचनको दिन सवारी साधन चलाउन…

दोलखामा विहान ८ः३६ बजे ५.२ रेक्टरको स्केलको भूकम्प–केहीबेर मतगणना नै स्थगित

काठमाडौ। दोलखामा शुक्रबार बिहान भूकम्प गएको छ। निर्वाचनको मतगणनातर्फ सबैको ध्यान केन्द्रीत भइरहेको समयमा दोलखामा भूकम्प जांदा केही बेर त्यहांका स्थानीय बासिन्दा तनाबमा परेका थिए। दोलखाको सेबजालो नजिकै केन्द्रबिन्दु बनाएर…

हिमालपारिको जिल्ला मनाङमा नेकपा एमालेको जित–एमालेका पाल्देन छोपाङ गुरुङ विजयी

काठमाडौ। नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना धमाधम भैरहेको अवस्थामा हिमालपारिको जिल्ला मनाङको परिणाम आएको छ। मनाङमा नेकपा एमालेको जित भएको छ। मनाङवाट नेकपा एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ। मनाङमा…

नेपालमा गर्न नपाएको काम अमेरिकामा गर्न पाउंदा ग्ल्यामर व्यक्तित्व रिमा केसीको मनै फुरुङ्ग

काठमाडौ। कति कुरा चाहेर पनि गर्न नपाइने हुन्छ। नचाहेका कुरावाट अगाडि बढ्नु पर्ने पनि हुन्छ। शायद यसैलाई जिन्दगी भन्ने गर्दछ। यो कुरा अमेरिकामा अत्यन्त आकर्षक व्यक्तित्वका रुपमा लिइएकी रिमा केसीको…