Month: December 2017

चार पल्ट चुनाव हारेका कृष्णगोपाल श्रेष्ठको काठमाडौ क्षेत्र नंबर ९ मा भारी मतले शानदार जित

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ९ का हेभिवेट नेताहरु नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ तथा नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जित वीच भएको व्यापक प्रतिस्पर्धामा कृष्णगोपाल श्रेष्ठको शानदार जित भएको…

दुईपल्ट हार व्यहोरेका जीवनरामको शानदार जित–कहिलेपनि नहारेका नविन्द्रराजको नमिठो हार

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ८ मा अत्यन्त रोचक भिडन्त तथा टफ कम्पिटिसन भैरहेकोमा नेकपा एमालेका जीवनराम श्रेष्ठले यसपल्ट बाजी मारेका छन्। दुईपल्ट संसदको चुनावमा हार बेहोरेका…

काठमाडौ क्षेत्र नंबर १ मा प्रकाशमान सिंहको जित–बीर गणेशमानको त्याग तथा तपस्याको प्रतिक

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८ सय १८ मतले हराउदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन्। नेता…

दोश्रो चरणको निर्वाचन सकिएको लगतै नेपालमा पेट्रोलियम पद्धार्थमा मूल्य बृद्धि

काठमाडौ। मंसीर २१ गतेको दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सकिएको लगतै नेपाली कांग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई मार पर्ने गरेर पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ। मंसीर २२ गते…

काठमाडौको प्रारम्भिक चुनावी नतिजामा नेकपा एमालेका रामवीर मानन्धर र कृष्णगोपाल श्रेष्ठ जितको लहरमा

काठमाडौ। बिहीबार भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको काठमाडौ जिल्लाको नतिजाले देशलाई नै प्रभावित पार्ने भएकोले काठमाडौको नतिजाप्रति सवैको चासो रहेको छ। काठमाडौमा रहेका दशैवटा क्षेत्रको प्रारम्भिक नतिजा आउन सुरु भएको…