Day: 24 December 2017

#Social

नेवाःपत्रकार र गोल्डेन डाइमण्ड वीच पत्रकारिता क्षेत्रको लागि कसिल्लो संझौता–समावेशी सञ्चारका लागि बृहत मिडिया फेस्टिभल हुने

ललितपुर। नेवाःपत्रकार राष्ट्रिय दबू तथा गोल्डेन डाइमण्ड ज्वेलरी वीच पत्रकारिता क्षेत्रको विकासको लागि कसिल्लो संझौता भएको छ। आइतवार पुलचोकमा पत्रकारहरुमाझ संझौता कार्यक्रम भएको हो। यस संझौतावाट गोल्डेन डाइमण्ड ज्वेलरीको तर्फवाट नेवाःपत्रकार राष्ट्रिय दबू मार्फत पत्रकारहरुको बृति विकास कार्यमा सहयोग हुने […]

#Political

फरार अवस्थामा गजबले चुनाव जितेका रेशम चौधरीको सांसद बन्ने बाटो रोकियो

सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्ट्रारको आदेश कानुनसम्मत भएको फैसला सुनाएको छ। आदेशमा कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको समेत फैसलामा उल्लेख छ। सर्वोच्चले आफ्नो […]

#Crime

चारा घोटाला काण्डमा भारतको विहार प्रदेशका अत्यन्त लोकप्रिय तथा चर्चित मुख्यमन्त्री लालुप्रसाद यादव पक्राउ

नयाँ दिल्ली। भारतको विहार प्रदेशका अत्यन्त लोकप्रिय तथा चर्चित मुख्यमन्त्री लालुप्रसाद यादवलाई प्रहरीले हिरासतमा लिएका छन्। सिबिआइको विशेष अदालतले चारा घोटालामा दोषी करार गरेपछि प्रहरीले हिरसातमा लिएको हो। उनलाई अदालत परिसरबाटै हिरासतमा लिइएको थियो। सन् १९९१ देखि १९९४ सम्म देवघर […]

#Social

नामै जय होस् भएपछि अवश्य पनि सवैको जय गर्ने जयहोस् सहकारीको पवित्र उदेश्य

काठमाडौ। नामै जय होस् भएपछि अवश्य पनि सवैको जय गर्ने पवित्र उदेश्यले स्थापना भएको जयहोस् बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सफलताको नवौं बर्ष पूरा गरेको छ। यसै सन्दर्भमा संस्थाले शनिवार भव्य तथा सभ्य समारोह वीच नवौं बार्षिक साधारण सभा […]

#nature

फिलिपिन्सको दक्षिणी क्षेत्रमा भिषण आँधी–१ सय ८० भन्दा बढीको मृत्यु

काठमाडौ। फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० नाघेको छ। टेम्बिन नाम दिइएको आँधीमा परेर कयौं व्यक्ति हराइरहेका छन् मिन्दानाओ टापुका विभिन्न क्षेत्रमा पहिरो गएको छ। आँधीबाट बढी प्रभावित टुवोद र पिआगापो शहरका धेरै घर पहिरोले […]

#Entertainment

नृत्य निर्देशकको उदघोषण तालिम सफलतापूर्वक संपन्न

ललितपुर। नृत्य निर्देशन जस्तो श्रृजनात्मक क्षेत्रमा संलग्न नृत्य निर्देशकहरु बोल्ने क्षेत्रमा अगाडि आउन नसक्दा राज्यको कानसम्म आफ्ना कुराहरु पुर्याउन नसकिएको नृत्य निर्देशकहरुको गुनासो रहेको छ। सोही कुरालाई दुर गर्नका लागि नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले एक हप्ते उदघोषण कला […]