
रगतको हाहाकारमा शतक रक्तदाताको प्रमुख आतिथ्यतामा चावहिलमा रक्तदान
काठमाडौ। यतिखेर नेपालमा रगतको हाहाकार जस्तो भैरहेको छ। रगतको अभावको कारण अकालमा विरामीको मृत्यु हुनेजस्ता डरलाग्दो परिस्थितिमा रगतको अभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता सामजद्वारा विभिन्न संघ–संस्थालाई रक्तदान कार्यक्रम गर्न गरिदैआएको आव्हान अनुरुप शनिवार काठमाडौको चाबहिल स्थित चन्द्र विनायक गणेश […]

कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा इन्द्रजात्राको बृहत फोटो प्रदर्शनी–महको म विक्रीको रेकर्ड
काठमाडौ। जात्रा नेपालको आयोजना तथा सुखावती मल्टी प्रोडक्सनको कार्य संयोजन तथा सर्वहित नेपालको सहकार्यमा इन्द्रजात्रा संवन्धी बृहत फोटो प्रदर्शनी संपन्न भएको छ। नेपालका अत्यन्त चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य तथा कलाकार श्रेष्ठव्दारा नै समुदघाटन गरिएको फोटो प्रदर्शनी काठमाडौको […]

बेलायतको विशिष्ट नागरिक सम्मान अगाडि नै विवाद
लण्डन। खै कुन दृष्टीकोणले हेरिन्छ, अझ भनु कुन दुरविन आफ्नो आँखामा लगाएर हेरिन्छ र त्यसले देख्ने दृष्यको वर्णन कुन व्यक्तिले कसरी गर्छन्। अनि व्याट्री सकिन लागेको रेडियो र फ्रिक्वेन्सी नमिलेको टिभिको समाचार आधा, अधुरो र अस्पष्ट हुन्छ। समाजमा अलग नयाँ […]

अविवाहित नेता शेरधन राई मुख्यमन्त्री भएपछि मात्र विवाह गर्ने मूडमा नत्र नगर्ने
काठमाडौ। नेकपा एमालेका चर्चित युवा नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राई चालिस कटिसक्दा पनि हालसम्म अविवाहित भन्ने कुरा कमैलाई मात्र थाहा छ। नेता राई राजनीतिमा लाग्दा लाग्दै विवाह गर्न नै भुलेछन्। अव भने विवाह गर्ने सोचमा छन्। […]