Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 19 December 2017

#Social

नेपालमा फेरि तेलको मूल्यमा समायोजन–पेट्रोलमा फेरि १ रुपैया बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले १५ दिनको अन्तरमा दोस्रो पटक मूल्य बढाएको हो। निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको […]

#nature

फिलिपिन्समा भीषण आँधीपछिको पहिरोवाट ४१ को मृत्यु

काठमाडौ। फिलिपिन्समा शनिबारदेखि सुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मंगलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको संख्या ४१ पुगेको छ। चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, मध्य फिलिपिन्सको बिलिरन प्रान्तमा गएको पहिरोबाट थप १० व्यक्तिको शव निकालिएको […]

#nature

अमेरिकाको वासिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तीमा ६ जनाको मृत्यु–१ सयभन्दा बढी घाइते

काठमाडौ। अमेरिकाको वासिङ्टनमा रेलको डिब्बा राजमार्गमा खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १ सयभन्दा बढी घाइते भएका छन्। राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर तल रहेको आई–५ राजमार्गमा खस्दा दुर्घटना भएको हो। त्यहाँका सरकारी अधिकारीले ६ जनाको […]

#Social

नेपालका चर्चित कार्टुनिष्ट कलाकार रविन पियाको आयोजनामा बृद्धा आमाहरुलाई सामाजिक भोजन

  काठमाडौ। लामो समयको अमेरिका प्रवासमा रहेका नेपालका कुनैबेलाका चर्चित कार्टुनिष्ट कलाकार रविन पिया केही दिनको लागि नेपाल आएका छन्। कलाकार पियाले नेपाल बसाईको क्रममा नेपालको सामाजिक गतिविधिमा संलग्न हुने क्रममा काठमाडौको रविभवन सोल्टीमोडस्थित आमाघरमा आश्रित ३० जना बृद्धा आमाहरुलाई […]

#Entertainment

भयंकर व्याण्डको कम्पोज तथा उत्पादनमा चर्चित गायक सरोज दत्तको नयाँ गीत कालो बादल सार्वजनिक(With Music Video)

काठमाडौ। पचासको दशकका लोकप्रिय गायक सरोज दत्तको गायन कलाको तारिफ नगर्ने कमै होलान। त्यो बेला गायक दत्तले गाएको जुनी जुनीलाई मेरी उनीलाई बोलको गीत अझैपनि चर्चामा रहेको छ। त्यसको अलावा दिन ढल्यो रात वित्यो, ओठ देखि, चरी उड्यो आकाशमै भरर, […]