
अफगानिस्तानको सीमामा रहेको चर्चमा बम विस्फोटमा ८ को मृत्यु र १५ घाइते
इस्लामावाद । पाकिस्तानमा भएको शृंखलाबद्ध आत्मघाती बम विस्फोटमा ८ जना मारिएका छन् भने १५ जना घाइते भएका छन् । क्वेटा शहरभन्दा ४० किलोमिटर टाढा अफगानिस्तानको सीमामा रहेको एक चर्चमा गराइएको शृंखलाबद्ध विस्फोटमा परी ८ जनाको मृत्य हुनुका साथै अन्य १५ […]