Day: 10 December 2017

#Political

प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई हराउने रानाका दुई श्रीमतीको होडबाजी

काठमाडौ। कैलाली क्षेत्र नंबर ५ बाट प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी आरजु राणा देउवालाई शानदार हराउने नेकपा एमालेका विजयी उम्मेदवार नागरदमुनी रानाका दुई श्रीमती रहेका छन्। आरजु देउवालाई भारी मतान्तरमा हराएको लगतै विजयी जुलुसमा दुवै श्रीमतीलाई दायाँ–बायाँ राखेर कैलालीका जनतासंग गरेको […]

#Political

बर्दिया–१ मा नेकपा एमालेका बरिष्ठ नेता बामदेव गौतमको हार–नेपाली कांग्रेसका सञ्जय गौतमको गजबको जित

काठमाडौ। तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको शर्मनाक हार भएजस्तै बर्दियामा नेकपा एमालेका बरिष्ठ नेता एवम् उपाध्यक्ष बामदेव गौतमको हार भएको छ। अपत्यारिलो तरिकाले बामदेव गौतम बर्दिया–१ बाट नेपाली काँग्रेसका उम्मेदवार सञ्जय गौतमसंग पराजित बन्न पुगेका छन्। नेपाली काँग्रेसका […]

#Political

भारी मतान्तरमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको शर्मनाक हार–एमालेका कृष्णकुमार श्रेष्ठको शानदान जित

काठमाडौ। नेपालको प्रधानमन्त्री बन्ने बारम्बार सपना देख्दैआएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको शर्मनाक हार भएको छ। नेपाली कांग्रेसको शेरवहादुर देउवा बराबरको हेभिवेट खम्बा नेता पौडेल तनहुँको निर्वाचन क्षेत्र नंबर–१ को प्रतिनिधिसभाको निर्वाचनमा भारी मतान्तरले नेकपा एमालेका चर्चित नेता कृष्ण […]