Day: 9 December 2017

#Political

काठमाडौको प्रदेशसभामा डा.अजयक्रान्ति शाक्यको शानदार जित

काठमाडौ। काठमाडौमा प्रदेशसभाको निर्वाचनको परिणाम पनि क्रमिक रुपमा घोषणा हुन थालेको छ। यसक्रममा काठमाडौ क्षेत्र नंबर ९ (क) प्रदेशका नेकपा एमालेका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्य भारी मत सहित विजयी बनेका छन्। डा.शाक्यले ९ हजार ५ सय ३१ मत प्राप्त […]

#Political

काठमाडौमा माओवादीको हार–एमालेको शानदार जित–कांग्रेसको बर्चश्व

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौमा माओवादी केन्द्रका तीन जना उम्मेदवारलाई नै मन पराएन। बाम–गठवन्धनका उम्मेदवारका रुपमा माओवादी केन्द्रले काठमाडौको क्षेत्र नंबर १ मा उम्मेदवार बनाइएका अनिल शर्मा, क्षेत्र नंबर ६ का झक्कु सुवेदी र क्षेत्र नंबर १० का हितमान […]

#Social

अमेरिकामा युएसनेपालअनलाइन डटकमको १० औं वार्षिकोत्सबमा सामाजिक सम्मान

अमेरिका । अमेरिकाको न्यूयोर्कस्थित युएसनेपालअनलाइन डटकमको १० औं वार्षिकोत्सब संपन्न भएको छ। न्यूयोर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा बार्षिक उत्सव भएको हो। कार्यक्रममा बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई कदर तथा युवा प्रतिभाहरुलाई युवा प्रतिभा […]

#Political

चार पल्ट चुनाव हारेका कृष्णगोपाल श्रेष्ठको काठमाडौ क्षेत्र नंबर ९ मा भारी मतले शानदार जित

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ९ का हेभिवेट नेताहरु नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ तथा नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जित वीच भएको व्यापक प्रतिस्पर्धामा कृष्णगोपाल श्रेष्ठको शानदार जित भएको छ। लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल श्रेष्ठ प्रतिनिधिसभा […]

#Political

दुईपल्ट हार व्यहोरेका जीवनरामको शानदार जित–कहिलेपनि नहारेका नविन्द्रराजको नमिठो हार

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ८ मा अत्यन्त रोचक भिडन्त तथा टफ कम्पिटिसन भैरहेकोमा नेकपा एमालेका जीवनराम श्रेष्ठले यसपल्ट बाजी मारेका छन्। दुईपल्ट संसदको चुनावमा हार बेहोरेका जीवनरामको जित काठमाडौ क्षेत्र नंबर ८ का स्थानीय जनताको शान […]

#Political

काठमाडौ क्षेत्र नंबर १ मा प्रकाशमान सिंहको जित–बीर गणेशमानको त्याग तथा तपस्याको प्रतिक

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८ सय १८ मतले हराउदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका छन्। नेता सिंह १० हजार ९ सय ३६ मत ल्याएर विजयी भएका […]