Day: 7 December 2017

#Political

हिमालपारिको जिल्ला मनाङमा नेकपा एमालेको जित–एमालेका पाल्देन छोपाङ गुरुङ विजयी

काठमाडौ। नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना धमाधम भैरहेको अवस्थामा हिमालपारिको जिल्ला मनाङको परिणाम आएको छ। मनाङमा नेकपा एमालेको जित भएको छ। मनाङवाट नेकपा एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ। मनाङमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन्। पाल्देनले ९०८ […]

#Fashion

नेपालमा गर्न नपाएको काम अमेरिकामा गर्न पाउंदा ग्ल्यामर व्यक्तित्व रिमा केसीको मनै फुरुङ्ग

काठमाडौ। कति कुरा चाहेर पनि गर्न नपाइने हुन्छ। नचाहेका कुरावाट अगाडि बढ्नु पर्ने पनि हुन्छ। शायद यसैलाई जिन्दगी भन्ने गर्दछ। यो कुरा अमेरिकामा अत्यन्त आकर्षक व्यक्तित्वका रुपमा लिइएकी रिमा केसीको जिन्दगीमा पनि धेरैहदसम्म मिलेको छ। १० बर्षअगाडि नेपालमा रहंदा रिमालाई […]

#Political

पहिलो चरणको निर्वाचनको मतगणना शुरु–दोश्रो चरणको शुक्रबारवाट हुने

काठमाडौ। पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा विहीवार साँझ पाँच बजेदेखिनै मतगणना शुरु भएको छ। पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र प्रदेश सभाका ७४ क्षेत्रमा मंसिर १० गते निर्वाचन भएको थियो। दोस्रो चरणको मतदान सकिए लगत्तै प्राय जिल्लाको मतगणना […]

#Political

नेपालका ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६७ प्रतिशत मतदान

काठमाडौ। नेपालका ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बिहीबार दोस्रो चरणमा भएको निर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ। ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सिटका लागि मतदान भएको हो। निर्वाचन आयोगले ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको […]

#Political

नेपाली कांग्रेसको पराजय मानसिकता-नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरावाट काठमाडौका मेयर उपर दूर्व्यवहार

काठमाडौ। काठमाडौ क्षेत्र नंबर ९ का नेपाली कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरा युरेक रञ्जितले काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य माथि दूव्र्यवहार गरेका छन्। मेयर शाक्यलाई मतदान केन्द्रमा आएको विषयमा विवाद निकालेर मेयर शाक्यको घर–टोल लगनमा नै युरेक रञ्जितले दूर्व्यवहार गरेकोमा […]

#Political

नेपालको ४५ जिल्लामा भैरहेको निर्वाचनमा कडा सुरक्षा–निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने

काठमाडौ। नेपालका ४५ जिल्लामा भइरहेको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन भइरहेका जिल्लाहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ। चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका […]