Day: 5 December 2017

#Social

मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको कोरसाङ चेपाङ गाउंमा सामाजिक सहयोग

काठमाडौ। नेपालको इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा अग्रणी संस्था मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले विशेष सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले धादिङमा आयोजित कार्यक्रममा सहयोग गरेको हो। धादिङको बेनीघाट जोगिमारास्थित कोरसाङ चेपाङ गाउंमा रहेको श्रीकोरेसाङ आधारभूत विद्यालयमा अध्ययनरत १ सय जना […]

#Social

नेपालका रेकर्डेट रक्तदाताको १५२ औं पटकको नयाँ रेकर्ड–प्रेमसागर कर्माचार्यलाई विशेष सम्मान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को रेकर्ड कायम गरेका छन्। १ सय ५२ औं पटकको रक्तदान गरेर कर्माचार्यले उक्त रेकर्ड कायम गरेका हुन। आइतवार काठमाडौको ज्ञानेश्वर स्थित नारायण चौरमा महिला जागरण समूहव्दारा आयोजित रक्तदान कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यले १ […]

#Fashion

भारी नगद पुरस्कार सहितको यो बर्ष पनि लिट्टल च्याम्प–२०१८ र टीन स्टार नेपाल–२०१८ हुने

काठमाडौ। इभेन्ट म्यानेजमेन्टको दुनियाँमा नेपालमा अब्बल कंपनी मानिएको मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टले यो बर्ष पनि लिट्टल च्याम्प–२०१८ र टीन स्टार नेपाल–२०१८ गर्ने भएको छ। यसको लागि प्रारम्भिक अडिसन शुरु भैसकेको र भाग लिन चाहनलेहरुले सक्दो चाँडो संपर्क गर्न आयोजक मर्निङ ग्लोरी […]

#Social

मतदाता परिचय–पत्र वितरण–स्थानीय निर्वाचनमा मतदाता परिचय पाएकाले सोही प्रयोग गर्न पर्ने

काठमाण्डौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको चुनावका लागि मतदाता परिचय पत्र मंगलवार र बुधवार दुई दिनसम्म बाँडिने निर्वाचन आयोगले जनाएको छ। दोश्रो चरणको निर्वाचन हुने […]

#Crime

यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह समर्थक र विद्रोहीवीचको संघर्षमा मृत्यु

काठमाडौ। यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिए छन्। सालेहका समर्थक र हुथी विद्रोहीबीचको संघर्षका क्रममा उनी मारिएका हुन्। सालेहको जनरल पिपुल्स कंग्रेस पार्टीले राजधानी सनाको दक्षिणी क्षेत्रमा गरिएको आक्रमणमा उनी मारिएका जनाएको छ। तर हुथी विद्रोही नेता अब्दुल मलिक […]

#Political

अब मुस्लिम बाहुल्य ६ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउने

काठमाडौ। अमेरिकी सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेको छ। राष्ट्रपति ट्रम्पको निर्णयको समर्थन गर्दै तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न सर्वोच्चले निर्देशन पनि दिएको छ। ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेलगत्तै मुस्लिम बाहुल्य देशबाट […]