Day: 1 December 2017

#Political

पहिचान र प्रदेशको सवालमा नेपाःराष्ट्रिय, संघीय समाजवादी फोरम र नयाँ शक्ति स्पष्ट–विवेकशील साझा अस्पष्ट

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर ह्याउंनिभाः पुचःले विभिन्न राजनीतिक दलहरुसंग चुनावी अन्तरक्रिया कार्यक्रम गरेको छ। ह्याउनिभाः पुचःका जुझारु सक्रिय योद्धाहरु अनुपसिंह सुवाल, राकेश मास्के तथा मनरत्न शाक्यको संयोजनमा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रमको संचालन बाम राजनीतिका बुद्धिजीवि मल्ल […]

#Political

८३ बर्षिय जापानी सम्राट आकिहितोले राजगद्दी त्याग्ने–राजकुमार नारु हितो सम्राट बन्ने

काठमाडौ। जापानी सम्राट आकिहितोले सन् २०१९ को अप्रिलमा राजगद्दी त्याग्ने भएका छन्। सरकार र शाही परिवारबीचको छलफलपछि राजगद्दी त्याग्ने मिति तय गरिएको हो। सहमतिलगत्तै प्रधानमन्त्री सिन्जो आबेले मिति घोषणा गरेका छन्। ८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका […]

#Crime

पाकिस्तानको पेशावरमा भएको आतंकवादी हमलामा ९ जनाको मृत्यु–११ जना घाइते

काठमाडौ। पाकिस्तानको पेशावरमा शुक्रबार भएको आतंकवादी हमलामा ९ जनाको मृत्यु भएको छ। पेशावर शहरको एक कृषि प्रशिक्षण केन्द्रमा बन्दुकधारी प्रवेश गरी गोली चलाएको पाकिस्तानी समाचार माध्यमहरुले जनाएको छ। हमलामा ११ जना घाइते भएको बताइएको छ । पाकिस्तानी प्रहरीका अनुसार शुक्रबार […]

#nature

भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा भीषण आँधी र वर्षा–आठको मृत्यु–सयौं बेपत्ता

काठमाडौ। भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा भीषण आँधी र वर्षाले त्यहाँको जन–जीवन अत्यन्त प्रभावित बनेको छ। भीषण् आँधी र बर्षाको कारण त्यहाँ कम्तीमा पनि आठजनाको ज्यान गएको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। सिन्ह्वाका अनुसार भीषण आँधी तथा […]

#Entertainment

बाम आन्दोलनका प्रखर कलाकार परशुराम चौधरी–सुनसरी प्रदेश नंबर १ बाट समानुपातिक उम्मेदवार

काठमाडौ। बाम आन्दोलनका प्रखर कलाकार परशुराम चौधरी बाम–गठवन्धनवाट उम्मेदवार बनेका छन्। आसन्न मंसीर २१ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कलाकार चौधरी सुनसरी प्रदेश नंबर १ बाट समानुपातिकका उम्मेदवार बनेका हुन्। बामपन्थी राजनीतिलाई आत्मसात गरेर विसं.२०४६ सालको जन–आन्दोलनवाट खुलेर नेपाली राजनीतिमा […]