Month: November 2017

मेयर विद्यासुन्दरको दावी काठमाडौ महानगरपालिकाको विकास निर्माणको काममा तिब्रता–केन्द्र र प्रदेशमा पनि एमालेको सरकार

काठमाडौ। वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकामा विकास निर्माणको कामले गति लिएको छ। काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौमा आयोजित कार्यक्रममा कामले गति लिएको दावी नै गरेका छन्। मेयर शाक्यले काठमाडौ महानगरपालिका…

भगवान बुद्ध भारतमा जन्मेको भन्ने दलाई लामाको सर्वत्र विरोध–धर्मोदय सभावाट घोर आपति

काठमाडौ। धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका तिब्बतका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ। सभाले आज विहीवार विज्ञप्ति जारी गरी लामा जस्ता धार्मिक व्यक्तित्वले भगवान…

अमेरिकामा अमेरिकी मोडलवाट २९ लाख अमेरिकी डलरमा कुमारीत्व बेचेको पर्दाफास

काठमाडौ। अमेरिकामा एक अमेरिकी मोडलले भ्रमण खर्चको लागि आफ्नो कुमारीत्व २९ लाख अमेरिकी डलरमा बेचेको खुलासा गरेकी छन्। १९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा आफ्नो कुमारीत्व बेचेको…

पत्नीलाई उत्तराधिकारी बनाउन खोज्दा विवादमा परेका जिम्बावेका राष्ट्रपतिवाट राजिनामा–जिम्बावेमा व्यापक खुशीयाली

काठमाडौ। जिम्बावेमा ३७ वर्ष शासन गरेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएका छन्। पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोज्दा विवाद भएपछि उनी सत्ता छाड्न बाध्य भएका हुन्। सत्तारुढ दलले महाअभियोग…