Month: November 2017

बोलेरभन्दा काम गरेर देखाउने डा.अजयक्रान्ति र रामबीरको पक्षमा काठमाडौमा जनलहर

काठमाडौ। आसन्न मंसीर २१ गतेको निर्वाचनको जनलहर काठमाडौमा व्यापक रुपमा देखिएको छ। शनिवार काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशका लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यको पक्षमा जनलहर देखिएजस्तै काठमाडौ क्षेत्र नंबर ७ का…

छिटपुट सामान्य घटना वाहेक पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभको पहिलो चरणको निर्वाचन सम्पन्न

काठमाडौ। छिटपुट सामान्य घटना वाहेक गृह मन्त्रालयले आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको जनाएको छ। मन्त्रालयले आइतबार साँझ विज्ञप्तिमार्फत पहिलो चरणको निर्वाचन अत्यन्त उल्लासपूर्ण र…

मतपेटिका लिएर फर्कदै गरेको टोलीलाई लक्षित बम विस्फोटमा सवै सकुशल

काठमाडौ। मतदान सम्पन्न भएपछि मतपेटिका लिएर नुवाकोट जिल्लाको सदरमुकाम विदुर जांदै गरेको टोलीलाई लक्षित गरी आइतबार साँझ बम विस्फोट भएको छ। विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर पुग्दै गर्दा…

अष्ट्रेलियामा साम्राज्ञी राज्यलक्ष्मीको पहिरनको आकर्षण

काठमाडौ। नायिका झरना थापा निर्मित तथा निर्देशित चलचित्र ए मेरो हजुर–२ को अष्ट्रेलियामा भव्य प्रिमियर भएको छ। शनिवार भएको प्रिमियरमा त्यहाँ स्थित नेपालीहरुको भीड लागेको जनाइएको छ। फिल्म प्रिमियरमा चलचित्र…

ईश्वर पोखरेलको दावी दुईतिहाई बहुमत सहित बामपन्थी नेतृत्वको सरकार बन्ने–कांग्रेसी नेताको एमालेमा प्रवेश

  काठमाडौं। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले लामो समयदेखि चल्दै आएको राजनीतिक दुर्दशाको अन्त्य अव चाँडै हुने बताएका छन्। राजनीतिक अस्थिरताकै कारण यसविचमा मुलुक अस्तव्यस्त भएको भन्दै पोखरेलले अवको एक…

हिमाली र पहाडी ३२ जिल्लाका ३७ क्षेत्रमा निर्वाचन–प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सुरु

काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सुरु भएको छ। हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा बिहान ७ बजेबाट मतदान शुरु भएको हो। मतदान अपराह्न ५ बजेसम्म…