Month: November 2017

जीजस् क्राइस्टको पाँचसय बर्ष पुरानो चित्र ४५ करोड अमेरिकी डलरमा विक्री

काठमाडौ। सबैभन्दा पुरानो भनिएको जीजस् क्राइस्टको तस्वीर अंकित ‘पेन्टिङ’ ४५ करोड अमेरिकी डलरमा लिलामीमा बिक्री भएको छ। प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको पाँच सय वर्ष पुरानो ‘सल्भाटोर मुन्डी’ नामले…

स्वीडेनको किरुना शहरका घरहरुलाई ठूला गाडीमा राखेरै ओसार्न थालियो

काठमाडौ। स्वीडेनको किरुना शहरका घरहरुलाई ठूला गाडीमा राखेर ओसार्ने कार्य भैरहेको छ। बस्ती नै सार्ने उदेश्यले सार्न मिल्ने ती घरहरुलाई ठूला–ठूला गाडीमा राखेर सार्दै गरेको अनौठो दृश्य त्यहाँ दिनानुदिन देखिन…

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात–ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका स्थान बढी प्रभावित

काठमाडौ। ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात सुरु भएको छ। सोमबार परेको सामान्य वर्षासँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो। हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र…

नेपालको राजधानी काठमाडौ लगायत देशैभर चिसो बढ्यो

काठमाडौ। नेपालको राजधानी काठमाडौ लगायत देशैभर चिसो बढ्न थालेको छ। सोमबारको तुलनामा न्यूनतम तापक्रममा केही कमी आएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद समिर श्रेष्ठका…

झापामा कांग्रेसी नेताको घर पछाडि सुतली बम विस्फोट

काठमाडौ। झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली कांग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको…

पल शाह र करिश्मा ढकालको गीतमा वियोगान्त रोमान्स (With Music Video)

काठमाडौ। अभिनेता पल शाह तथा मोडल करिश्मा ढकालको रोमान्टिक अभिनय रहेको म्युजिक भिडियो यतिखेर चर्चाको शिखरमा रहेको छ। अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने युवा गायक सञ्जीव खरेलको सांगीतिक करियरकै पहिलो म्युजिक…