दर्जनौ नाटकका गंभीर पात्र सिर्जना थापा बस्नेतको चाहनामा त्यो मौनता अनि अनिन्द्रा
काठमाडौ। मौनतामा अल्झेको त्यो मन अनि अनिन्द्राको शिकार। त्यो निर्दोष अनुहार। दिन त्यसै ढल्छ। रात वित्नै कठिन। शायद सरुभक्तको पागल बस्तीको त्यो पात्र हो। जो आफैभित्रको अनिन्द्रावाट पर भाग्न नसकेर…