Month: November 2017

डाक्टर अजयक्रान्तिको अडान–जनताको मुहारमा मिठा भाषणबाट होइन कामबाट मुस्कान दिने

काठमाडौ। बौद्धिक क्षेत्रका प्रभावशाली व्यक्तित्व डाक्टर अजयक्रान्ति शाक्य आसन्न मंसिर २१ गते हुनगैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन्। काठमाडौ क्षेत्र नंबर ९ को (क) बाट…

आसन्न निर्वाचनमा ह्याउँनिभाःपुचःको आव्हान–सही र सुनिश्चिततामा ग्यारेन्टी दिनेलाई मतदान

काठमाडौ। भाषिक तथा सामाजिक आन्दोलनमा विगत ३० बर्षदेखि क्रियाशील ह्याउँनिभाःपुचः नामक संस्थाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको छ। विशेषत संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा तथा…

नेपालको नामवाट स्थापित एक मात्र पार्टी नेपाःराष्ट्रिय पार्टीको चुनावी घोषणा–विकास र समुन्नतिको आधार विभेदरहित समाजको निर्माण

काठमाडौ। नेपालको नामवाट स्थापना भएको एकमात्र पार्टी नेपाःराष्ट्रिय पार्टी मात्र भएको दावी गरिएको छ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाःराष्ट्रिय पार्टीले आफ्नो चुनावी घोषणा जारी गर्दै उक्त कुराको दावी…

काठमाडौका सडक–सडकमा मेयरको तिब्र अनुगमन–ढिलासुस्तीमा फास्ट–फरवार्ड–कामै गरेन भन्नेहरुलाई मेयरले देखाए कामै काम

काठमाडौ। काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कामै गरेन भन्नेहरुलाई काम देखाउन मेयर शाक्य सडक–सडकमै देखिन थालेका छन्। हिन्दी फिल्म नायकका नायक अनिल कपुरको शैलीमा काठमाडौ महानगपालिकाका विकास निर्माणका कार्यमा अनुगमन…

बागमती सफाईको नाममा पाँच अर्ब खर्च तर, प्रगति शुन्य बराबर

काठमाडौ। नेपालको पाशुपात क्षेत्र भएर बग्ने पवित्र बागमती सफाईको अभियानले दुई दशक पार गरिसकेको छ। यस अवधिमा बागमती सफाईको लागि अर्बौ बजेट खर्च भैसकेको छ। तर, बागमती भने खासै सफा…

डेविन प्याट्रिक केलीको सासु र श्रीमतीसंगको विवादमा टेक्सासको चर्चमा गोली चलेको पर्दाफास

टेक्सास। अमेरिकाको टेक्सासस्थित एक चर्चमा अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गर्ने डेविन प्याट्रिक केली भएको खुलेको छ। केली चर्चमा गोली चलाउनुको पछाडि अरु केही नभकन पारिवारिक कारण भएको प्रहरी…