Month: November 2017

रन्कियो चुनावी माहोल–काठमाडौका १० वटै क्षेत्रमा प्रचार तिब्र–गुनासो सुन्नासाथ तत्काल समाधान

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको माहोल रन्किदै गएको छ। काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा यतिखेर चुनावी प्रचार तीव्र गतिमा चलिरहेको छ। सबैले आ–आफ्ना एजेण्डासहित मतदातालाई प्रभावित पार्न विकासे…

अमेरिकाको भ्रम चिर्ने मेहनतले बनेका अमेरिकन बाबु प्रवेश उप्रेती पाउलको कथाभित्रको यथार्थता

काठमाडौ। पश्चिम नेपालको पाल्पा पोखरीथोक अमरई थाकथलो भएतापनि यतिखेर अमेरिकामा अमेरिकन बाबु मेड इन नेपाल भनेर प्रवेश उप्रेती पाउलले चर्चा पाएका छन्। प्रवेशले अमेरिकामा गरेको मेहनत तथा संघर्षको पुरस्कार स्वरुप…

इराक र इरानको सीमावती क्षेत्र इराकको कुर्द शहरमा ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प–कम्तिमा ३९६ को मृत्यु तथा हजारौ घाइते

काठमाडौ। इराक र इरानको सीमावर्ती क्षेत्र इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७.३ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा ३९६ जनाको मृत्यु हुनुका साथै हजारौं मानिसहरु घाइते भएका छन्। केही…

संयुक्त अरब इमिरेट्स (युएई)को औपचारिक भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार अपरान्ह संयुक्त अरब इमिरेट्स (युएई)को औपचारिक भ्रमणमा गएकी छन्। राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रीहरुले बिदाइ गरेका थिए।…

रोल्पा बन्दका कारण रोल्पाको जनजीवन प्रभावित–रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प

काठमाडौ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन आज सोमवा बिहानदेखि प्रभावित भएको छ। राससका अनुसार, बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण…

Sajha Sawal – Episode 518

Sajha Sawal – Episode 518 Host – Vidhya Chapagain चुनाव नजिकिँदै जाँदा के भनेर भोट माग्दैछन् प्रदेश नं. ६ का उम्मेदवार । अनि मतदाता चाहिँ के भन्दैछन् त ? साझा…