
विश्वकै सवैभन्दा होची मोडलको व्यापक चर्चा
काठमाडौ। विश्वकै सबैभन्दा होची मोडेलमा चिनिएकी ड्रु प्रेस्टा हाल अत्यन्त चर्चामा रहेकी छन्। नेवादस्थित रीनो सहरमा बस्ने २१ वर्षीया ड्रु प्रेस्टाको उचाई ३ फुट ४ इन्च छ। जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण उनको शरिरको उचाई बढेन। मोडल बन्ने ठूलो सपना […]