
पत्नीलाई उत्तराधिकारी बनाउन खोज्दा विवादमा परेका जिम्बावेका राष्ट्रपतिवाट राजिनामा–जिम्बावेमा व्यापक खुशीयाली
काठमाडौ। जिम्बावेमा ३७ वर्ष शासन गरेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएका छन्। पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोज्दा विवाद भएपछि उनी सत्ता छाड्न बाध्य भएका हुन्। सत्तारुढ दलले महाअभियोग लगाउने तयारी गरिएपछि उनले राजीनामा दिएको हो। महाभियोग दर्ता प्रक्रिया […]