Day: 19 November 2017

#Social

गोरखाको हरमटारीमा साधना लघुवित्त वित्तीय संस्थाको विधिवत शुभारम्भ

काठमाडौ। पश्चिम नेपालको गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आज आइतवार विधिवत शुभारम्भ भएको छ। नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीवाट उदघाटन पश्चात शुभारम्भ भएको हो। कार्यक्रममा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख […]

#Social

मृत्युलाई जित्ने कोशिशमा रहेका नेपालका प्रसिद्ध कवि तथा साहित्यकार डा.कविताराम श्रेष्ठको लण्डनमा दुःखद निधन

काठमाडौ। लामो समयदेखि बेलायत बस्दैआएका नेपालका प्रसिद्ध कवि तथा साहित्यकार डा. कविताराम श्रेष्ठको निधन भएको छ। आइतवार लण्डनको सेन्ट पिटर हस्पिटलमा नेपाली समयअनुसार ४ बजे निधन भएको हो। सन् २०१२ सालमा डा.श्रेष्ठको बोसेआन्द्रामा क्यान्सर भएको थियो। त्यसलाई तत्काल अपरेशन गरेर […]

#Political

आकस्मिक हर्ट–एटेक्टका कारण निधन भएका प्रचण्ड पुत्र प्रकाशको पशुपतिमा अन्त्येष्टि–प्रकाशको जेठी श्रीमती अस्पतालमा नै बेहोश

  काठमाडौ। आकस्मिक हर्ट–एटेक्टका कारण निधन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आर्यघाटमा दाहालले छोरा प्रकाशलाई दागबत्ती दिएका छन्। त्यसअघि प्रकाशप्रति विभिन्न राजनीतिक दलका नेताहरु र आफन्तजनले श्रद्धान्जली दिएका थिए। यसअघि पेरिसडाँडाबाट […]

#Entertainment

चर्चित गायक भुवन सुप्तिहाङ राईको आयोजनामा समर्पित एल्बमको सार्वजनिक

काठमाडौ। युवा गीतकार सन्देश सोङमेन राईको विलकुलै नयाँ गीति–एल्वम विमोचन भएको छ। नेपालका ख्यातिप्राप्त संगीतकार गणेश रसिकको प्रमुख आतिथ्यतामा गीतकार राईको एल्वम शनिवार विमोचन भएको हो। एल्वमको नाम समर्पित रहेको छ। सडक दुर्घटनामा परेर निधन भएका गीतकार राईको माइलो दाजुलाई […]

#Entertainment

चलचित्र निर्माता मञ्जु रानामगरको पीडा तथा गंभीरता

काठमाडौ। नेपाली चलचित्र अंशबण्डाका निर्माता शालिकराम मगर नभएको पनि यो बर्षको मंसिर १ गते शुक्रबारबाट १४ बर्ष पूरा भएर १५ बर्ष लागेको छ। १५ औ बार्षिक पूण्यतिथिमा स्वर्गवासी चलचित्र अंशवण्डाका निर्माता रानामगरको काठमाडौ विजेश्वरी स्थित निवासमा एकमात्र सुपुत्र संजीव रानामगर, बुहारी […]