
अमेरिकाको भ्रम चिर्ने मेहनतले बनेका अमेरिकन बाबु प्रवेश उप्रेती पाउलको कथाभित्रको यथार्थता
काठमाडौ। पश्चिम नेपालको पाल्पा पोखरीथोक अमरई थाकथलो भएतापनि यतिखेर अमेरिकामा अमेरिकन बाबु मेड इन नेपाल भनेर प्रवेश उप्रेती पाउलले चर्चा पाएका छन्। प्रवेशले अमेरिकामा गरेको मेहनत तथा संघर्षको पुरस्कार स्वरुप त्यसरी चर्चा पाउनु स्वभाविकता हो। त्यो स्वभाविकतामा कयन कथा छ। […]