
मध्यपुर थिमी नगरपालिकाका हसमुख मेयर मदन सुन्दर श्रेष्ठको अभियान–घरघरैमा बृद्धभत्ता तथा स्वास्थ्य परिक्षण
काठमाडौ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ जति हसमुख देखिएका छन्। त्यति नै मेयर श्रेष्ठको कार्य सुन्दरताले मध्यपुर थिमीबासीहरु अत्यन्त खुशी बनेका छन्। मध्यपुर थिमी नगरबासीका प्रिय मेयर बन्न सफल मदन सुन्दर श्रेष्ठले आइतवार मध्यपुर थिमी नगरपालिका वडा […]

माओवादी केन्द्रका नेता बर्षमान पुनमाथि फेरि आक्रमणको प्रयास–माथिबाट ढुङगा लडाएपछि तत्कालै सुरक्षाकर्मीव्दारा हवाई फायर
रोल्पा । रोल्पामा चुनाव प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका नेता तथा रोल्पाका बाम गठबन्धनका साझा उम्मेदवार बर्षमान पुनमाथि आज आइतवार फेरि आक्रमणको प्रयास भएको छ। पुनसहितको टोली रोल्पाको दुईखोली गाउँपालिका बागमारातर्फ जाने क्रममा भिरबाट ढुङगा लडाइएको रोल्पा प्रहरीले जनाएको छ। […]

नेपाल प्रहरीको महाराजगञ्जको प्रहरी अस्पतालवाट अव सर्वसाधारणले पनि सेवा पाउने
काठमाडौ। नेपाल प्रहरीको काठमाडौको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आज आइतवार २०७४ कात्तिक २६ गते देखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गरेका छन्। सर्वसाधारणलाई सेवा दिन थालेपछि नेपाल प्रहरीका बहालवाला […]

काठमाडौलाई असुन्दर बनाउने विज्ञापन हटाइने, ढल व्यवस्थापन तथा हरियाली निर्माण गरिने
काठमाडौ। काठमाडौलाई असुन्दर बनाउने नियम विपरित राखिएका विज्ञापन तथा होडिङ बोर्डहरु तत्काल हटाउन आवश्यक ठहर गर्दै काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना विभागिय प्रमुखलाई निर्देशन दिएका छन्। त्यसको अलावा काठमाडौको ढल व्यवस्थापन तथा हरियाली निर्माण लगायतका कार्य तत्काल गर्न र […]

बोडेको विश्वप्रसिद्ध ऐतिहासिक जिब्रो छेडाउने जात्राको ऐतिहासिक डकुमेन्ट्री फिल्मको मेप्वायाःको डीभीडी लोकार्पण
काठमाडौ। भक्तपुर बोडेको विश्वप्रसिद्ध ऐतिहासिक जिब्रो छेडाउने जात्राको ऐतिहासिक डकुमेन्ट्री फिल्मको मेप्वायाःको डीभीडी लोकार्पण भएको छ। बोडेमा विगत एघार बर्षदेखि निरन्तर संचालित थोपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभामा उक्त डकुमेन्ट्री फिल्मको लोकार्पण भएको हो। मध्यपुर थिमी […]