Day: 10 November 2017

#Entertainment

उध्रेको चोलीवाट खोलेकी गायिका इन्दिरा जोशीको तीज गीतको तहल्का (With Music Video)

काठमाडौ। नेपालमा उध्रेको चोलीवाट खोलेकी गायिका भनेर अत्यन्त लोकप्रियता हासिल गरेकी इन्दिरा जोशीको आइटम गीत नेपाली चलचित्र लुटको उध्रेको चोली नै हो। यो गीत तथा रातो घाँघर बोलको गीतले बबाल चर्चामा ल्याएतापनि इन्दिरालाई गायन क्षेत्रमा चिनाउने काम भने ‘नेपाली तारा’ले […]

#Fashion

आरती थापालाई नगद ५० हजारसहित यो बर्षको मिस टुरिज्मको ताज

काठमाडौ। यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन्। शुक्रबार आयोजित प्रतियोगितामा सहभागी ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज जितेकी हुन्। त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौकी कृष्टिना श्रेष्ठ र सेकेण्ड […]

#Political

काठमाडौमा चुनावी माहोलको रौनकता–क्षेत्र नंबर ९ मा कृष्णगोपाल र डाक्टर अजयक्रान्तिको व्यापक घरदैलो अभियान–मतदाता बामगठवन्धनको पक्षमा

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको रौनकता दिनानुदिन बृद्धि भैरहेको बर्तमान अवस्थामा काठमाडौमा चुनावी माहोल तातिदै गएको छ। चुनावी माहोललाई रौनकता प्रदान गर्न उम्मेदवारहरुको घरदैलो अभियानले अत्यन्त तिब्रता पाएको छ। जसलेगर्दा उम्मेदवारहरुलाई भ्याइँनभ्याइँ नै भएको छ। काठमाडौ क्षेत्र नंबर […]

#Political

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पवाट चीनको बजारिकरणको व्यापक प्रशंशा

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भियतनाममा भएको एक कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशकयता भएको आर्थिक प्रगतिलाई ‘चामत्किारिक सफलता भएको बताएका छन्। चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, शुक्रबार भियतनाममा भएको कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशक यता भएको आर्थिक प्रगतिलाई चामत्किारिक […]