Day: 6 November 2017

#Entertainment

दर्जनौ नाटकका गंभीर पात्र सिर्जना थापा बस्नेतको चाहनामा त्यो मौनता अनि अनिन्द्रा

काठमाडौ। मौनतामा अल्झेको त्यो मन अनि अनिन्द्राको शिकार। त्यो निर्दोष अनुहार। दिन त्यसै ढल्छ। रात वित्नै कठिन। शायद सरुभक्तको पागल बस्तीको त्यो पात्र हो। जो आफैभित्रको अनिन्द्रावाट पर भाग्न नसकेर पागल बनिरहेकी छन्। आम मानिस जस्तै मस्तले सुत्ने त्यो चाहना […]

#Entertainment

नवल खड्का मुख्यमन्त्री बन्ने बटम लाइनमा–१ नंबर प्रदेशको समानुपातिक उम्मेदवार

काठमाडौ। पच्चीस बर्ष अगाडि खोटाङको सिम्पानिवाट काठमाडौ आउंदा नवल खड्काको एउटै सोच थियो। त्यो सोच हो–मन्त्री बन्ने। गाउँघर तथा समाजको दुःख निवारण गर्न मन्त्रीले मात्र सक्छ भन्ने नवलको त्यो कसिलो जवानीको सोच थियो। त्यो सोचले कर्यौ उपन्यासमा आँखा डुलाउंदै अनि […]

#Political

साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन

काठमाडौ। साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। राजकुमार मन्सुर चढेको हेलिकोप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको हो। असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकोप्टर भ्रमणमा थिए। दुर्घटनाको कारण भने […]

#Social

नेपालको तीन परियोजनाका लागि अमेरिकाको ड्यालसमा नेपालीहरुको वाक फर नेपाल

ड्यालस–टेक्सस (अमेरिका)। नेपालका तीनवटा परियोजनाका लागि सहयोग जुटाउने उद्देश्यले अमेरिकाको ड्यालसमा नेपालीहरुले ‘वाक फर नेपाल’ कार्यक्रम आयोजना गरेका छन् । शनिबार व्याचम्यान लेक पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपालीहरुले पाँच किलोमिटर पैदल यात्रा गरेका थिए। उक्त कार्यक्रमबाट प्रवेश शुल्क वापत दुर्इहजार […]

#Crime

अमेरिकाको टेक्सस साउदरल्याण्डस्थित फस्ट वाप्टीस्ट चर्चमा बन्दुकधारीले जथाभावी गोली चलाउंदा २६ जनाको मृत्यु–कयौ घाइते

टेक्सस(अमेरिका)। अमेरिकाको टेक्सस राज्यको एक चर्चमा गोलीकाण्ड भएको छ। टेक्ससका गभर्नर ग्रेग अवाटले आइतवार टेक्ससको साउदरल्याण्ड चर्चमा बन्दुकधारीले जथाभावी गोली चलाउंदा २६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। टेक्सस गभर्नरले पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएका हुन्। टेक्ससको मुख्य शहरभन्दा […]