
पोर्तृुगलको अन्तरराष्ट्रिय दिवसमा नेपालीहरुको व्यापक सहभागिता र बेग्लै आकर्षण
काठमाडौ। कुनैबेला युरोपको राजधानी रहेको पोर्तुगलमा २५ हजारभन्दा बढी नेपालीहरुको बसोबास रहेको छ। युरोपको समृद्ध मुलुकमध्येको एक पोर्तुगलमा अन्तरराष्ट्रिय सांस्कृतिक दिवस भव्य रुपमा मनाएको छ। नेपालीहरुको बांक्लो उपस्थितिमा यो दिवस मनाएको जानकारी पोर्तुगलवाट त्यहाँको नेपाली टेलिभिजनका संस्थापक निर्देशक गंगा बहादुर […]

बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री प्रियंका चोपडा विश्वकै शक्तिशाली महिला
काठमाडौ। भारतीय सिनेमा उद्योग बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री प्रियंका चोपडा विश्वकै १ सय १ शक्तिशाली महिलाको सूचीमा परेकी छन् । बलिउडबाट हलिउडको यात्रामा चुलिएकी यी हट एण्ड सेक्सी अभिनेत्रीलाई विश्व विख्यात ‘फोब्र्स’ पत्रिकाले सार्वजनिक गरेको १ सय १ शक्तिशाली […]

नेपालमा विश्वकै फरक र अनौठो विमानको म्युजियम
काठमाडौ। नेपालमा विमानको म्युजियम बनेको छ। इन्डोनेसियाली विमान लायनका क्याप्टेन बेद उप्रेतीको एक प्रयासमा विश्वकै नमूना मानिएको विमानको म्युजियम बनेको हो। रु सात करोडको लगानीमा उक्त म्युजियम काठमाडौँको सिनामंगलमा खुलेको हो। जसको नाम ‘एभिएसन म्युजियम’ राखिएको छ। म्युजियम विश्वकै फरक […]

थारुभाषाका महानायक परशुराम चौधरी सुनसरी क्षेत्र नंबर २ बाट समानुपातिक उम्मेदवार
काठमाडौ। थारुभाषाको चलचित्रका महानायक परशुराम चौधरी पनि नेपाली राजनीतिमा खुलेर लागेका छन। माओवादी केन्द्रको राजनीतिमा लामो समयदेखि समाहित महानायक चौधरी आसन्न प्रतिनिधिसभाा तथा प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका छन्। माओवादी केन्द्रवाट महानायक चौधरीलाई सुनसरी क्षेत्र नंबर २ बाट प्रतिनिधिसभा सदस्य […]

नेपालमा विद्युतीय सवारी साधनको व्याट्री चार्ज गर्ने चार्जिङ स्टेशनको शुभारम्भ
काठमाडौ। नेपालमा पेट्रोल पम्पमा सवारी साधनमा पेट्रोल भर्ने कार्य भएजस्तै विद्युतीय सवारी साधनमा अव व्याट्री चार्ज गर्न मिल्ने स्टेशनको शुरुवात भएको छ। नेपाल विद्युत प्राधिकरणले आधिकारिक रुपमा आफ्नो मुख्यालय रहेको भवन रत्नपार्कमा त्यसप्रकारको चार्जिङ स्टेशन स्थापना गरेको छ। नेपालमा केही […]