Day: 3 November 2017

#Entertainment

राधा बनेका स्वजन रघुबंशीको चमत्कार–कात्तिक नाचमा भगवान श्रीकृष्णवाट राधाको बस्त्र हरण

ललितपुर। पाटनको ऐतिहासिक विश्वप्रसिद्ध कात्तिक नाचमा राधा र गोपिनीहरुको बस्त्र हरण भएको छ। मुरली बजाउंदै रुखको फेदमा बसेका भगवान श्रीकृष्णले नांगै नदीमा स्थान गर्दैगर्दा उनीहरुको बस्त्र हरण गरिएको सांकेतिक प्रस्तुति शुक्रबारको कात्तिक नाचमा देखाइएको थियो। कात्तिक नाचका अदभूत अवतार नै […]

#Political

निश्चित तथा स्थिर सरकार गठन गर्न बाम–गठवन्धन भएको खुलासा–नेपाली जनताको अनुहारमा खुशी ल्याउने एमाले उम्मेदवारको प्रतिबद्धता

काठमाडौ। नेपालमा स्थिर सरकार नहुंदा कुनैपनि सरकारले सही तथा राम्रो काम गर्न नसकेको तथा जनताहरुमा निराशा उत्पन्न भैरहेको छ। त्यो अवस्थालाई दूर गर्न तथा सही अनि निश्चित स्थायी सरकार गठन गर्नका लागि पनि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बाम […]

#Political

मेयर विद्यासुन्दर शाक्यले काम गरेन भन्नेहरु कामको बाधक–काठमाडौलाई उज्यालो बनाउन मेयर शाक्यको अहोरात्र कामै काम

काठमाडौ। नेपालको प्रमुख आकर्षणको केन्द्र मानिएको काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कामको कटाक्ष अति नै हुने गरेको छ। विद्यासुन्दर शाक्यले निर्वाचनमा भनेजस्तो काम गर्न सकेन भन्ने विभिन्न टिक्का–टिप्पणी आउने गरेको छ। त्यसरी टिक्का–टिप्पणी गर्नेहरुले नै मेयर शाक्यलाई काम गर्न नदिएको […]

#Entertainment

हिरोइन होइन, आर्टिटेक्चरर बन्न चाहने रहस्यमय सुन्दरताकी अति सुन्दरी ऐश्वर्या राय अव ४४ बर्ष

काठमाडौ। बलिउडकी अति सुन्दरी अभिनेत्री ऐश्वर्या रायको सुन्दरतामा सारा विश्व लोभिएका छन्। यिनै रहस्यमय सुन्दरता बोकेकी ऐश्वर्या बुधबारवाट ४४ बर्ष पुगेकी छन्। बुधवार नै ऐश्वर्याको आफ्नो ४४ औँ जन्मदिन मनाएकी छन् । सन् १९७३ नोभेम्बर १ मा जन्मिएकी ऐश्वर्याले सन् […]

#Political

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा हेभीवेट नेताविरुद्ध पार्टीभित्रैवाट बागी उम्मेदवार

काठमाडौ। आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलका ‘हेभिवेट’ नेताविरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवारी परेको छ। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुविरुद्ध बागी उम्मेदवारी परेको छ। सबैभन्दा […]