Day: 2 November 2017

#Political

काठमाडौ क्षेत्र नंबर ९ र १० मा ६ पदका लागि ८७ उम्मेदवारको उम्मेदवारी दर्ता

काठमाडौ। आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको काठमाडौमा मनोनयन दर्ता सम्पन्न भएको छ। काठमाडौको निर्वाचन क्षेत्र नंबर ९ र १० बाट ६ पदका लागि ८७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। नौ नंबर निर्वाचन क्षेत्रबाट तीन पदका लागि […]

#Political

आसन्न निर्वाचनमा शीर्ष नेताहरुको उम्मेदवारी–भक्तपुरका रोहितले चुनाव नलड्ने–कोमल ओली स्वतन्त्र उम्मेदवार

काठमाडौ। नेपालका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सहित विभिन्न दलका शीर्ष नेताहरुले पनि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री देउवाले वारेसनामा मार्फत गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको छ। देउवाको वारेसनामा लिएर पुगेका […]

#Political

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोलमा उर्लदो जन–लहर

काठमाडौ क्षेत्र नंबर ९ वाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रभावशाली नेता कृष्णगोपाल श्रेष्ठ तथा प्रदेशसभा सदस्य क बाट बौद्धिक क्षेत्रका प्रभावशाली व्यक्तित्व डाक्टर अजयक्रान्ति शाक्य र प्रदेशसभा सदस्य ख बाट स्थानिय नेता केशव पोखरेलको उम्मेदवारी काठमाडौ। आसन्न प्रतिनिधि सभा तथा […]

#Political

बुधवार राति बढाएको पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौ। नेपाल आयल निगमले बुधवार गएरातिवाट बृद्धि गरेको पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको बेलामा पेट्रोलियम पद्धार्थमा मूल्य बृद्धि गर्नु उचित नभएको र मूल्य बृद्धिले निर्वाचनलाई नकारात्मक असर पर्ने भन्ने प्रधानमन्त्री शेरवहादुर देउवाले ठाडो आदेश […]