Month: November 2017

#Political

काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यको चुनावी पदयात्रामा उर्लदो जनलहर

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यको चुनावी पदयात्रामा करिब चार हजारले सहभागिता जनाएको छ। विहीवार विहान ७ बजे काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशमा पर्ने कुलेश्वर गणेशस्थानवाट शुरु भएको पदयात्रामा यतिका […]

#Political

भारत नियन्त्रित कश्मिरमा कडा सुरक्षाका बीच पनि दोहोरो गोली हानाहान

काठमाडौ। भारत नियन्त्रित कश्मिरमा बिहीबार कडा सुरक्षाका बीच पनि दोहोरो गोली हानाहान भएको छ। लासकार ए तोइबा नामक आतंककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि भारत प्रशासित क्षेत्र कश्मिरको सुरक्षा व्यवस्था गएको हप्तादिन भन्दा लामो समयदेखि कडा बनाइएको थियो। यद्यपि, बिहीबार […]

#Political

बडामहाराज श्री ५ पृथ्वीनारायण शाहको जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा–राजतन्त्र फर्काउने प्रयास

काठमाडौ। नेपाली कांग्रेस नेतृत्वको गिरिजा प्रसाद कोइराला सरकारले पुष २७ गतेको पृथ्वी जयन्तीको सार्वजनिक विदा खारेज गरेको १३ बर्ष पूरा भैसकेको छ। १३ बर्षयता पुष २७ गते नेपाल एकिकरण निर्माता बडामहाराज श्री ५ पृथ्वीनारायण शाहको संझनामा मनाउंदैआएको पृथ्वी जयन्तीको सार्वजनिक […]

#Entertainment

ईकु सुलेमान शंकर फिर्के नामवाट चिनिने बेमानको दावी

काठमाडौ। कमेडी फिल्मलाई नेपाली चलचित्रका दर्शहरुले अत्यन्त रुचाइरहेको बर्तमान अवस्थामा पछिल्लो नयाँ चलचित्र फिर्के पनि थपिएको छ। ईकु तथा इकु ब्याँक अगेन जस्ता चर्चित कमेडी चलचित्र निर्माण गरिसकेका सुलेमान शंकरको विशेष प्रस्तुति तथा निर्माण रहेको चलचित्र फिर्केको फस्ट–लुक तथा ट्रेलर […]

#Political

राप्रपाले काठमाडौं क्षेत्र नंबर २ मा  माधव कुमार नेपाललाई सहयोग गर्ने

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौ क्षेत्र नंबर २ मा वाम गठबन्धनलाई सहयोग गर्ने भएको छ। नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपालाई काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ७ नम्बरमा राप्रपाका विक्रमबहादुर थापालाई सहयोग गर्ने र अरु क्षेत्रमा राप्रपाले कांग्रेसलाई सहयोग गर्ने […]