Month: October 2017

नेपाली चलचित्रमा नेपालभाषी कलाकारको अतुलनिय योगदान–नेपालभाषी फिल्म फेस्टिबलमा सम्मान

काठमाडौ। नेपाली चलचित्रको ५२ बर्षको इतिहासमा भाषिक रुपमा नेपालभाषी कलाकारहरुको योगदान अत्यन्त अतुलनीय नै रहेको छ। विसं २०२२ सालमा निर्माण भएको नेपालको पहिलो चलचित्र आमामा आमाको प्रमुख भूमिकामा अभिनय गर्ने…

चुनावको माहोलमा ‘देश बनाउने जिम्मा दिउ केपी शर्मा ओलीलाई’ बोलको चुनावी गीत सार्वजनिक

काठमाडौं । नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी माहोल चौतर्फी तात्तिएको छ। तात्तिएको माहोललाई अझ तताउन नेकपा एमालले चुनावी गीत नै बनाएको छ। चुनावको माहोललाई अझ तताउन ‘देश बनाउने जिम्मा दिउ…

चीनको बन्द नाका खुल्यो–नेपाल र चीनवीचको व्यापार कारोवार चालु–४० कन्टेनर स्याउ भित्रियो

काठमाडौ। नेपाल र चीनवीचको व्यापार कारोवार आज शुक्रबारवाट फेरि चालु भएको छ। गत हप्तादेखि बन्द रसुवागढी नाका आज शुक्रबारदेखि खुल्ला भएपछि व्यावसायिक कारोबार सुरु भएको हो। रसुवा भन्सार कार्यालय टिमुरेका…

११ बर्षिय बालकको हत्या विरुद्ध झापामा आन्दोलन–गोली चल्यो–एकको मृत्यु–दुई दर्जन घाइते

झापा । झापाको बिर्तामोडमा प्रहरीले चलाएको गोली लागेर शुक्रबार एकजनाको मृत्यु भएको छ भने अरु दुई दर्जनभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका नरेश थापा रहेका छन्। अरु तीनजना…

उदाउँदो सूर्यलाई अर्घ दिएर महान पर्व छठ पर्वको समापन

  काठमाडौ। उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन गरिएको छ । मिथिलाञ्चलको महान् पर्व छठ आज विहान उदाउँदो सूर्यलार्य अर्घ दिएर समापन गरिएको हो। छठको मूख्य दिन हिजो काठमाडौंसहित तराईका…

नेपालमा भोलि कात्तिक १० गते थप एकदिन छठ पर्वको सार्वजनिक विदा

काठमाडौ। नेपाल सरकारले भोलि कार्तिक १० गते शुक्रबार पनि सार्बजनिक बिदा दिने भएको छ । गृहमन्त्रालयले आज विहीवार एक बिज्ञप्ति प्रकाशित गर्दै शुक्रबार पनि देश भर सार्बजनिक बिदा हुने बताएको…