Month: October 2017

देउवाको जम्बो मन्त्रीमण्डलमा कमल थापा नेतृत्वको ८ मन्त्री थपियो–अव ६४ सदस्यीय मन्त्रीमण्डल

काठमाडौ। नेपालका प्रधानमन्त्री शेरवहादुर देउवाले फेरि मन्त्रीमण्डल विस्तार गरेका छन्। नेपालको इतिहासमा जम्बो मन्त्रीमण्डल बनाउने रेकर्ड राख्ने देउवा सरकारमा कमल थापा नेतृत्वको ८ जनालाई सरकारमा ल्याएका छन्। शुक्रबार नियुक्त गरिएकाहरुमा…

दुवै किडनी फेल हुुनुको अलावा दुवै आँखा नदेख्नुको पीडामा रहेका स्रष्टा सुक गुरुङलाई सहयोग

काठमाडौ। छेक्यो–छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले छेकेन कहिले मायाको धुइँरोले जस्ता सयौ हिट गीत लेखेका प्रसिद्ध गीतकार सुक गुरुङ दुवै किडनी फेल हुनुको पीडाको अलावा दुवै आँखा नदेख्ने पीडामा…

बेलायतबासी नेपाली समुदायको लागि ए–स्टार फाइनान्सियल सोलुसनको प्रभावकारी विज्ञापन

नायिका मिरुना थापा मगरको प्रभावकारी रोल मोडलिङ काठमाडौ। बेलायतवासी नेपाली समुदायलाई अत्यन्त उत्कृष्ट फाइनान्सियल सेवा प्रदान गर्ने कार्यमा ए–स्टार फाइनान्सियल सोलुसन युके देखिएको छ। यस कंपनीवाट बेलायतवासी नेपाली समुदायलाई अझ…

अमेरिका पछि इजरायल पनि युनेस्कोवाट हट्ने

काठमाडौ। अमेरिका संयुक्त राष्ट्र संघको सांस्कृतिक संगठन युनेस्कोबाट हटेको लगतै इजरायल पनि हट्ने भएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युनेस्कोबाट अलग हुने तयारी शुरु गर्न विदेश मन्त्रालयलाई निर्देशन दिएका छन्।…

अत्यन्त आत्मबलका धनी स्वतन्त्र संसार सवैको लागि उत्साह अनि जोश

काठमाडौ। स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै फराकिलो भैसकेको छ। नेपाली…

लमजुङ जिल्लाको ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको सफल परीक्षण

काठमाडौ। लमजुङ जिल्लाको ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण कार्य शुरु भएको छ । एक नेपालीसहित पाँच विदेशी पर्यटकले विहीवार राइनासकोटबाट सफल परीक्षण गरेका हुन्। प्याराग्लाइडिङ गरेका ६ मध्ये तीन जनाले चेपे…