Month: October 2017

#Political

व्यवस्थापिका संसदको कार्यकाल समाप्त–अन्तिम बैठकमा नेताहरुको संवोधन–६०१ को जागिर गयो

काठमाडौ। संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल शनिवार मध्यरातिवाट सकिएको छ। यससँगै संक्रमणकालीन व्यवस्था पनि टुङ्गिने चरणमा पुगेको छ। यही मंसिर १० र २१ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको मनोनयन हुने अघिल्लो […]

#Social

ब्रम्हज्ञानीको नवौं पुण्य तिथिमा बृहत रक्तदान–रेकर्डेट रक्तदातालाई सम्मान

ललितपुर । ब्रम्हज्ञानी महात्मा कृष्णराम महर्जनको नवौं पुण्य तिथिको अवसर पारेर आयोजित बृहत रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान तथा सम्मान कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। रक्तदान तथा सम्मान कार्यक्रममा सोलुसन समाज […]

#Social

निर्वतमान कुमारीको गंभीरतामा पण्डित हेमराज शाक्यको चित्रअंकित चाँदीको सिक्काको विमोचन

काठमाडौ। नेपालका जीवित देवी कुमारीको रुपमा विगत नौ बर्षदेखि पूजिदैआएकी मतिना शाक्य पहिलो पल्ट सार्वजनिक समारोहमा देखिदा अत्यन्त गंभीर देखिएकी छन्। यो बर्षको दशैवाट कुमारीवाट निर्वतमान कुमारी बनेकी मतिनाको त्यो गंभीरतालाई शायद कुमारी हुनुको गंभीरता तथा अनुशासन हो। सोही गंभीरता […]

#Entertainment

पुन्यम प्रधानको रहरलाग्दो गायनको गर्बिलो करियरमा प्यारको जलन (With Romantic Video)

काठमाडौ। पचासको त्यो दशकमा रहरलाग्दो गायनमा रहरले प्रवेश गरेका गायक पुन्यम प्रधानको पछिल्लो गीत जले–जले म जले तिम्रो प्यारमा लोकार्पण भएको छ। शनिवार काठमाडौमा आयोजित भव्य तथा सभ्य कार्यक्रम वीच उक्त गीतको लोकार्पण भएको हो। चर्चित संगीतकार राजु सिंहको प्रमुख […]

#Entertainment

इनास फिल्मी अवार्डमा जात्रा उत्कृष्ट चलचित्र–महलाई लाइफटाइम एचिभमेन्ट–तुयुमतिलाई प्रोत्साहन अवार्ड

काठमाडौ। अन्तरराष्ट्रिय कलाकार संघ इनासको आयोजनामा भएको भव्य तथा सभ्य समारोह वीच काठमाडौको राष्ट्रिय सभागृहमा पाँचौ इनास फिल्मी अवार्ड संपन्न भएको छ। शुक्रबार आयोजित अवार्ड कार्यक्रममा चलचित्र ‘जात्रा’ उत्कृष्ट चलचित्र ठहरिएको छ। एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा […]

#Political

बाम तालमेलमा गडबडी शुरु–नयाँ शक्ति पार्टीले आफ्नै चुनाव चिन्ह देव्रे आँखा प्रयोग गर्ने

काठमाडौ। एमाले, माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टी वीचको बाम तालमेलमा गडबडी शुरु भएको छ। तीन पार्टी एक भएर एउटै चुनाव चिन्ह प्रयोग गरेर चुनावमा जाने नीति विपरित नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा […]